फ्रेण्डसिप खबर
बागमती प्रदेश समाचार

चाडपर्वकाे लागि अरनिकाे यातायातले गर्याे अग्रिम टिकट बुकिङ खुल्ला

केदार दहाल
काठमाडौँ/अरनिको यातायात समितिले अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

नेपालिहरुकाे महान चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा सम्पूर्ण यात्रुवर्गहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै अरनिको यातायात समितिले भदौ २० गतेदेखि टिकट बुकिङ खुला गरिसकेकाे र चाबहिल बुकिङ काउन्टरबाट भाद्र २७ गतेबाट गरेकाे छ ।

अरनिको यातायातका बसहरु बागमती प्रदेशका प्राय सबै जिल्लामा, कोशी प्रदेशका भोजपुर, खोटाङ, झापा, इलाम, पाँचथर तेह्रथुम र पश्चिमतर्फ रुकुम, रोल्पा, बागलुङ लगायत जिल्लामा चल्ने गरेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

जनसचेतनद्वारा धितो लिलामी

Nabin Kumar Khatiwada

माओवादी केन्द्र दाेलखाका वडा सम्मेलनहरु धमाधम हुँदै

Kedar Dahal

शारदा माविमा निशुल्क छात्राबास सहित पूर्ण छात्रवृत्तिमा प्राविधिक शिक्षा

Friendship Khabar