
केदार दहाल
गायिका उषा गजुरेलको स्वरमा “आमा” गित सार्वजनिक भएको छ ।
निर्माता सम्राट दहाल र डा. युवराज कडेल रहेकाे यस गितमा अभि सुनारको शब्द र सङ्गीत रहेको छ भने शिब परियार र उषा गजुरेलले स्वर दिएका छन् । नेपाली बेराेजगार युवाहरूको बास्तबिकता साथै बाध्यताले आमा, श्रीमती र परिवारसंग बिछोडिएर पर्देशिनु पर्दाको पिडा झल्काउने कारुणिक भिडियाे देख्न सकिन्छ ।

निकेश खड्काकाे निर्देशनमा बिध्या कार्कि, अभि सुनार र गायिका गजुरेलले अभिनय गरेका छन् ।
Kedar Dahal
विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।
लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_altप्रतिक्रियाहरू (२४)
कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।
सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।
कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।