calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person

राजनीति

41
feedकुल १२५ समाचारupdateअपडेट: २७ दिन अघि

राजनीति सम्बन्धी ताजा समाचार तथा विश्लेषणहरू।

search
calendar_month
sort
psychology_altसुझाव शब्दहरू:
सामग्री प्रकार:
"राजनीति" सम्बन्धित १२५ नतिजा फेला परे
stars

राजनीतिक मुख्य चर्चा (Spotlight)

रास्वपामा पुनर्संरचना,पालिका संयोजक र दुई बिभाग गठन
गृह पृष्ठ
schedule२७ दिन अघि

रास्वपामा पुनर्संरचना,पालिका संयोजक र दुई बिभाग गठन

दोलखा ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले संगठन विस्तार र पार्टी गतिविधिलाई व्यवस्थित बनाउन जिल्ला सचिवालय, नौवटै स्थानीय तहका संयोजक, दुई विभाग तथा जिल्ला सल्लाहकार परिषद् गठन गरेको छ।…

KD
Kedar Dahal•गृह पृष्ठ
filter_listखोज परिणामहरू: "राजनीति"
पृष्ठ १ / १३
पार्वतले भेटेको भाेलीपल्टै बालकृष्णले भेटे ओली उम्मेदवारी सिफारिसमा असन्तुष्टि
Breakingजनवरी ७, २०२६

पार्वतले भेटेको भाेलीपल्टै बालकृष्णले भेटे ओली उम्मेदवारी सिफारिसमा असन्तुष्टि

काठमाडौ/नेकपा एमाले दाेलखाबाट एकल सिफारिसपछि पवटीकाे सुन्तला काेसेली बाेकेर केन्द्रीय सदस्य पार्वत गुरूङले अध्यक्ष केपी ओली भेट्न पुगे । गुरूङले भेटेकाे भाेलीपल्टै इतर पक्षका बालकृष्ण शिवाकोटीले पनि अध्यक्ष…

Nabin Kumar Khatiwada
दोलखा बाट सिफारिस भएका रुद्रबहादुर खड्का यस्तो छ राजनैतिक पृष्ठभुमि
Breakingडिसेम्बर २४, २०२५

दोलखा बाट सिफारिस भएका रुद्रबहादुर खड्का यस्तो छ राजनैतिक पृष्ठभुमि

चरिकोट/राष्ट्रिय सभाका लागि दोलखाबाट सिफारिसमा परेका रुद्रबहादुर खड्का नेपाली कांग्रेस दोलखाका पूर्व पार्टी सभापति एवं अनुभवी नेता तथा सामाजिक अभियन्ता हुन्। प्रजातन्त्र पुनःस्थापनादेखि स्थानीय तह, जिल्ला र केन्द्रीय…

Nabin Kumar Khatiwada
उप्रेतीको संयोजकत्वमा उज्यालो नेपाल पार्टी दोलखा गठन
Breakingडिसेम्बर २, २०२५

उप्रेतीको संयोजकत्वमा उज्यालो नेपाल पार्टी दोलखा गठन

चरिकोट/हिरण्यराज उप्रेतीको संयोजकत्वमा उज्यालो नेपाल पार्टी दोलखा गठन भएको छ । राजधानीको कोटेश्वरमा भएको भेलाले उप्रेतीको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरेको हो । भेलामा केन्द्रीय सदस्य डा.बिशाल…

Nabin Kumar Khatiwada
एमाले नेता दुलाल नेपाली कम्युनिस्ट पार्टीमा
Breakingनोभेम्बर २५, २०२५

एमाले नेता दुलाल नेपाली कम्युनिस्ट पार्टीमा

काठमाण्डौं/नेकपा एमाले दोलखाका नेता एवँ शैलुङ गाउँपालिकाका संस्थापक अध्यक्ष भरत दुलाल नेपाली कम्युनिष्ट पार्टी मा प्रवेश गरेका छन् ।नेकपाका संयोजक पुष्पकमल दहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले ले…

Nabin Kumar Khatiwada
संकटको बेला प्रचण्डको विकल्प खोज्ने बहस गर्नु भुल हो :- योगी
Breakingसेप्टेम्बर १४, २०२५

संकटको बेला प्रचण्डको विकल्प खोज्ने बहस गर्नु भुल हो :- योगी

नेकपा (माओवादी केन्द्र) का केही नेताहरूले प्रचण्डको विकल्प खोज्नुपर्छ भन्ने बहस भएको बेला पार्टीका वैकल्पिक केन्द्रीय सदस्य अर्जुन योगीले "यतिबेला देश गम्भीर संकटमा छ । राजनीतिक पार्टीहरुको जीवन…

Nabin Kumar Khatiwada
format_quote

"राजनीतिक स्थिरता बिना देशको उत्पादनशील अर्थतन्त्र उभिन सक्दैन, नीतिगत स्थायित्व हाम्रो पहिलो सर्त हो।"

— पूर्व गभर्नर तथा अर्थशास्त्री डा. चिरञ्जीवी नेपालसँगको विशेष संवाद
...