
चरिकोट/नेपाल सुनचाँदि कला व्यवसायी संघ दोलखाको अध्यक्षमा अनिल रिजाल निर्वाचित भएका छन।
दोलखा सदरमुकाम चरिकोटमा शनिबार सम्पन्न शाखाको १७ औ बार्षिक साधरण सभा तथा चौथौ अधिवेशनले अनिल रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेकोहो ।समितिको प्रथम उपाध्यक्ष कृष्ण बा धनुके द्वितिय उपाध्यक्ष यमलाल लामिछाने सचिब सुरज रिजाल सहसचिब भरत गजमेर कोषाध्यक्ष सुमन धनुके सदस्य मनोज रिजाल सदस्य प्रकास दर्नाल रहेका छ्न।
कला व्यबसायी संघ दोलखाका अध्यक्ष दिपक धनुकेको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय गंगा कार्कि,विशिष्ट अतिथी जिल्ला समन्वय समिति दोलखा प्रमुख बर्जराम घतानि , भिमेश्वर नगर प्रमुख ईश्वर मानन्धर,नेपाल सुनचाँदि रत्न तथा आभुषण महासंका बिशिस्ट सदस्य रुद्र बराईलि,उपाध्यक्ष द्वरिका बिश्वकर्मा केन्दिय अध्यक्ष केशर ब विश्वकर्मा,उपाध्यक्ष घनश्याम रिजाल,सानुबाबु बराईलि,पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाई लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

Friendship Khabar
विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।
लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_altप्रतिक्रियाहरू (२४)
कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।
सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।
कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।