calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

गृह पृष्ठविशेष प्राथमिकता

मैनापोखरीमा कांग्रेसको जागरण कार्यक्रम

मैनापोखरी/नेपाली कांग्रेस दोलखाको गाउँ जागरण कार्यक्रम अन्तर्गत शुक्रवार बैतेश्वर गाउँपालिका-५ मैनापोखरीमा सम्पन्न भएको छ। शुक्रवार आयोजना गरिएको जागरण कार्यक्रम नेपाली कांग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्ले को प्रमुख आतिथ्यतामा…

FK
Friendship Khabarverified| काठमाडौं
फेब्रुअरी २६, २०२२, ०७:३८•अपडेट: फेब्रुअरी २६, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: फेब्रुअरी २६, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
मैनापोखरीमा कांग्रेसको जागरण कार्यक्रमphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

मैनापोखरी/नेपाली कांग्रेस दोलखाको गाउँ जागरण कार्यक्रम अन्तर्गत शुक्रवार बैतेश्वर गाउँपालिका-५ मैनापोखरीमा सम्पन्न भएको छ।
शुक्रवार आयोजना गरिएको जागरण कार्यक्रम नेपाली कांग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्ले को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता काफ्लेले अब एमालेको पुरानो किल्ला काब्रेका जनताले कम्युनिस्ट पार्टी छोडेर काङ्ग्रेस मा प्रवेश गर्नेको लर्को लागेको र जनताको दुःखसुखमा साथ दिने पार्टी कांग्रेसमात्र भएकाले बैतेश्वर गाउँपालिकाको बिकास देखेर पनि पछिल्लो समय बैतेश्वरका युवाहरुले कांग्रेस पार्टी रोजेको बताए। त्यस्तै नेता काफ्लेले आगामी स्थानीयतहको निर्वाचनमा बैतेश्वरका सबै वडामा कांग्रेसले बिजय हासिल गर्ने बताए।

बैतेश्वर-५ का कांग्रेस वडा सभापति ईन्जिनियर बिक्रम दाहालको सभापतित्वमा भएको गाउँजागरण कार्यक्रममा नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति छवि लामा,जिल्ला कार्यसमिति सदस्य देवराज खत्री, नेपाली कांग्रेस बागमती प्रदेश समिति सदस्य पारस तामाङ,पुर्व जिल्ला समिति उपसभापति छबिलाल मोक्तान,क्षेत्र नम्बर एकका क्षेत्रीय सभापति शुक्रराज तामाङ,बैतेश्वर गाउँपालिका गाउँ जागरण अभियानका संयाेजक जयराम श्रेष्ठ,नेपाल तरुण दल केन्द्रिय सदस्य राजन अधिकारी,कांग्रेस बैतेश्वरका सभापति सम्सेर घिसिङ ,पुर्व सभापति राजु उप्रेती,नेता गिताकृष्ण शर्मा लगायतले कांग्रेसको गाउँ जागरण अभियानलाई सम्बोधन गरेका थिए। गाउँ जागरण अभियानको अवसरमा अन्य पाटिका थुप्रै कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

ट्यागहरू:#KundanRaj Kafle#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

FK

Friendship Khabar

गृह पृष्ठ

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य