calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

गृह पृष्ठविशेष प्राथमिकता

समाजवादी कानुन व्यवसायी संगठनको अध्यक्षमा देवेन्द्र सुवेदी

काठमाडौँ फाल्गुन १४/नेकपा (एकीकृत समाजवादी) मा आबद्ध वकिलहरुले समाजवादी पेशागत कानुन व्यवसायी संगठन (एसपिएलए) गठन गरेका छन् । शनिबार भएको राष्ट्रिय भेलाले देवेन्द्र सुवेदीको अध्यक्षतामा ८५ सदस्यीय कार्यसमिति…

FK
Friendship Khabarverified| काठमाडौं
फेब्रुअरी २६, २०२२, २१:३९•अपडेट: फेब्रुअरी २७, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: फेब्रुअरी २६, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
समाजवादी कानुन व्यवसायी संगठनको अध्यक्षमा देवेन्द्र सुवेदीphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

काठमाडौँ फाल्गुन १४/नेकपा (एकीकृत समाजवादी) मा आबद्ध वकिलहरुले समाजवादी पेशागत कानुन व्यवसायी संगठन (एसपिएलए) गठन गरेका छन् ।

शनिबार भएको राष्ट्रिय भेलाले
देवेन्द्र सुवेदीको अध्यक्षतामा ८५ सदस्यीय कार्यसमिति गठन गरेको छ । पार्टी विभाजन लगत्तै अरु संगठनहरु विभाजन भए पनि वकिलहरुको संगठन भने विभाजन नगर्ने भनि एसपिएलए गठन गरिएको अधिवक्ता रामकुमार खतिवडाले जानकारी दिए ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्षमा माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा भएको भेलाले एसपिएलएको वरिष्ठ उपाध्यक्षमा दुर्गामोहन श्रेष्ठलाई चयन गरेको छ भने उपाध्यक्षहरुमा विष्णुहरि सापकोटा, श्यामानन्द चौधरी, प्रमोद शाह, विष्णुप्रसाद सापकोटा लगायत छन् ।
त्यस्तै महासचिवमा अम्बरबहादुर राउत चयन भएका छन् भने सचिवहरुमा गोपाल श्रेष्ठ, गुनराज आचार्य, विजय बस्नेत, शिव भुजेल, बुद्धिप्रसाद खरेल लगायत छन् । समितिको कोेषाअध्यक्षमा नारायणप्रसाद पराजुली चयन भएका छन् ।
आउँदो चैत १९ गते हुने नेपाल बारको चुनावलाई प्रभावित पार्ने गरी एसपिएलएले संगठन विस्तारलाई तीव्रता दिने तयारी गरेको छ । राष्ट्रिय भेलामा वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई सम्मान गरिएको थियो । नेपाल बारका पूर्व अध्यक्ष शम्भु थापाले पनि एसपिएलएलाई साथ दिएका छन् ।

ट्यागहरू:#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

FK

Friendship Khabar

गृह पृष्ठ

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य