calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

गृह पृष्ठविशेष प्राथमिकता

ऐनको परिधिभित्र रहेर सहकारी संचालन गर्न सचीव पुडासैनीको अनुरोध

चरिकोट/बागमती प्रदेश सरकार संस्कृति,पर्यटन तथा सहकारी मन्त्रालयका सचिव हरिशरण पुडासैनीले सहकारीलाई ऐनको परिधिभित्र रहेर संचालन गर्न आग्रह गर्नुभएको छ।सहकारी सन्चालन सम्बन्धि समसामयिक विषयमा छलफल गर्न आयोजित जिल्लास्तरिय अन्तरक्रिया…

FK
Friendship Khabarverified| काठमाडौं
अप्रिल ११, २०२४, १९:०४•अपडेट: अप्रिल ११, २०२४
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: अप्रिल ११, २०२४
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
newspaper
photo_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

चरिकोट/बागमती प्रदेश सरकार संस्कृति,पर्यटन तथा सहकारी मन्त्रालयका सचिव हरिशरण पुडासैनीले सहकारीलाई ऐनको परिधिभित्र रहेर संचालन गर्न आग्रह गर्नुभएको छ।
सहकारी सन्चालन सम्बन्धि समसामयिक विषयमा छलफल गर्न आयोजित जिल्लास्तरिय अन्तरक्रिया कार्यक्रममा सचीव पुडासैनी ले उक्त आग्रह गर्नु भएको हो।
बागमती प्रदेश सरकार संस्कृति,पर्यटन तथा सहकारी मन्त्रालय अन्तर्गत रहेको प्रदेश सहकारी विकास बोर्डको आयोजनामा र जिल्ला सहकारी संघ दोलखाको संयोजनमा कार्यक्रम भएको हो।

जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवीप्रसाद शर्माको अध्यक्षतामा भएको गोष्ठीको उद्घाटन मन्त्रालयका सचीव हरिशरण पुडासैनीले गरेका थिए।

जिल्लाका सबै विषयगत संघ तथा जिल्लाका सहकारी  संस्थाको प्रतिनिधित्व रहेको कार्यक्रममा सहकारी अभियानकर्मी हरुले संस्था संचालनका क्रममा देखिएका वर्तमान समस्या,चुनौती र अवसर सरकारको तर्फबाट गर्नुपर्ने अपेक्षा बारेमा आफ्नो धारणा राखेका थिए।

छलफलमा उठेका सवाल तथा प्रश्नहरुको जवाफ दिदै मन्त्रालयका सचीव पुडासैनीले सहकारी अभियान को प्रवर्द्धन,विकास र नियमन का लागि कानून बमोजिम गर्नुपर्ने काममा मन्त्रालयले कुनै पनि कशुर बाकी नराख्ने बताउनु भएको छ।साथै उहाँले ऋण लगानी गर्दा ऐन ले गरेको परिधिभित्र गरेउ कि गरेनौं,अनुत्पादक क्षेत्रमा पो लगानी गरेको थियो कि?त्यसैले त भाका नाघेको ऋण बढेको होइन भनेर त्यस तर्फ सचेत रहन भन्दै बागमतीमा रहेका ८ प्रतिशत सहकारीमा मात्र समस्या रहेको हुँदा संचालक तथा कर्मचारी लाई नीति बिधि र प्रविधिमा आधारित भएर संस्था संचालन गर्न पनि आग्रह गरेका छ्न।

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

FK

Friendship Khabar

गृह पृष्ठ

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य