calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

Breakingविशेष प्राथमिकता

रजत महोत्सवको अवसरमा शिक्षक कल्याण द्वारा हाजिरी जवाफ प्रतियोगिता

चरिकोट/शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजना जिल्ला का सबै स्थानीय तहमा अन्तर बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गत सम्पन्न भएको छ । संस्थाले आफ्नो रजत महोत्सवको…

FK
Friendship Khabarverified| काठमाडौं
मार्च २०, २०२२, २१:०६•अपडेट: मार्च २०, २०२२
schedule२ मिनेट पढ्न सकिने
eventप्रकाशित: मार्च २०, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
रजत महोत्सवको अवसरमा शिक्षक कल्याण द्वारा हाजिरी जवाफ प्रतियोगिताphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

चरिकोट/शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजना जिल्ला का सबै स्थानीय तहमा अन्तर बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गत सम्पन्न भएको छ ।

संस्थाले आफ्नो रजत महोत्सवको अवसर पारेर दुई नगरपालिका तथा सात गाउँपालिका मा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको हो ।

 

साकोस ले छुट्टाछुट्टै स्थानीय तहमा सञ्चालन गरेको हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तवना क्रमशः भिमेश्वर न.पा. बाट प्रथम – त्रिपुरा ग्लोरियम एकेडेमी द्धितीय – महेन्द्रोदय मावि माटी तृतीय – मोर्डन नेपाल स्कूल सान्त्वना – कुटीडाँडा मावि मकैवारी, जिरी न.पा. बाट प्रथम – कालिका मावि ठूलोपातल द्धितीय – जेम एकेडेमी जिरी तृतीय – जिरी मावि सान्त्वना – सहिद स्मृति मावि, बैतेश्वर गा.पा. बाट प्रथम – बैतेश्वर मावि, द्धितीय – हनुमन्तेश्वर मावि, तृतीय – क्षत्रवती मावि, सान्त्वना – जनज्योती मावि, कालिञ्चोक गा.पा. बाट प्रथम – हिलेपानी संस्कृत मावि द्धितीय – कालिनाग मावि सिंगटी, तृतीय – जनज्योति मावि, सान्त्वना – जल्पाश्वरी मावि लेप्टुङ्ग विगु गा.पा. बाट प्रथम – थम्पु मावि, द्धितीय – गौरीशंकर मावि, तृतीय – हिमालयन मावि, सान्त्वना – चित्रे मावि, गौरीशंकर गा.पा. बाट प्रथम – खारे मावि, द्धितीय – मानेडाँडा मावि, तृतीय – हलेश्वर मावि, सान्त्वना – निलकण्ठेश्वर मावि, तामाकोशी गा.पा. बाट प्रथम – सितापाईला मावि, द्धितीय – गोल्मेश्वर मावि,तृतीय – जनजागृती मावि, शहरे, सान्त्वना – नारायणी मावि भिरकोट शैलुङ्ग गा.पा. बाट प्रथम – कालिका मावि फस्कू द्धितीय – दुर्गा मावि, तृतीय – साँउते मावि, सान्त्वना – मागापौवा मावि मेलुङ्ग गा.पा. बाट प्रथम – सत्यश्वर मावि, द्धितीय – भूमेस्थान मावि, तृतीय – कालिका मावि, सान्त्वना – आजादी मावि रहेका छन ।

जसमध्ये प्रथम स्थान हाँसिल गर्ने विद्यालयहरुलाई २०७८ साल चैत ११ गते शुक्रवार जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहभागी गराईने संस्थाले जानकारी दिएको छ । त्यसैगरी संस्थाले रजत महोत्सव कै अवसरमा २०७९ साल बैसाख २ गते देखि ४ गते सम्म संस्थाका शेयर सदस्यहरुबिचको पालिकागत जिल्ला स्तरीय भलिवल प्रतियोगिता आयोजना गरेको संस्थाका अध्यक्ष तारा प्रसाद पन्तले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

FK

Friendship Khabar

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य