calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

Breakingविशेष प्राथमिकता

“सेम ह्रो” सार्वजनिक

काठमाडौँ /युवा गायक प्रकाश लामाको प्रेम गीत “सेम ह्रो” सार्वजनिक भएको छ ।बौद्धमा एक कार्यक्रमका बिच उक्त गीत सार्वजनिक भएको हो ।गीतमा शब्द र सङ्गीत गायक तथा सङ्गीतकार…

NK
Nabin Kumar Khatiwadaverified| काठमाडौं
अगस्ट ११, २०२४, १७:०८•अपडेट: अगस्ट ११, २०२४
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: अगस्ट ११, २०२४
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
“सेम ह्रो” सार्वजनिकphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

काठमाडौँ /युवा गायक प्रकाश लामाको प्रेम गीत “सेम ह्रो” सार्वजनिक भएको छ ।
बौद्धमा एक कार्यक्रमका बिच उक्त गीत सार्वजनिक भएको हो ।
गीतमा शब्द र सङ्गीत गायक तथा सङ्गीतकार प्रयास दोङको रहेको छ भने गीतमा प्रकाश लामाको आवाजलाई चर्चित गायक जितु लोप्चनले पनि साथ दिएका छन्, जसले गीतलाई सुनमा सुगन्ध बनाएको छ ।

“सेम ह्रो” गीतको भिडियोमा भने  गायक प्रकाश लामा र नायिका सुस्म मोक्तानले मुख्य भूमिका देख्न सकिन्छ ।

त्रिलोक लामाको निर्देशन गरेको म्युजिक भिडियो  सम्पादन पनि उनले नै गरेका हुन्। निर्देशन र सम्पादनको उच्चस्तरको कामले भिडियोलाई प्रभावशाली बनाएको छ ।यस्तै गीत सार्वजनिक गर्दै कार्यक्रमका प्रमुख अतिथि चन्द्रकुमार दोङले हामी सबै कलाकार भएको बताउँदै हामीले संगीतिक दुनियाँलाई के दिन सकिन्छ भन्ने सोच्नु पर्ने बताउनुभयो । उहाँले समग्रमा गीत राम्रो भएका कारण दर्शकले रुचाउनेमा विश्वस्त भएको बताउनुभएको थियो ।

रोजन लामा क्षितिजको सभापतित्वमा भएको उक्त कार्यक्रममा विश्व दोङ, कुमार मोक्तान, अमिर दोङ, सुशील लामा, राजु लामा, सुजन लामा,  अमिर लामा, बुद्धिमान लामा,  प्रकाश लामा,  आसमान लोप्चन, सुजन मोक्तान, राजु तामाङ, मनोज योन्जन तामाङ, प्रयास दोङ, मिलन लामा लगायतका महानुभावको उपस्थिति रहेको थियो ।

ट्यागहरू:#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

NK

Nabin Kumar Khatiwada

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य