calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

आजको ताजा समाचारविशेष प्राथमिकता

प्रेम पूर्ण प्रताप फाउण्डेशन द्वारा न्यानो कपडा वितरण

जिरी/दोलखाको जिरी नगरपालिका वडा नं ७ का ३५० जना विपन्नलाई न्यानो कपडा ज्याकेट वितरण गरिएको छ । नेकपा माओवादी केन्द्र जिरी नगर ७ नम्बर वडा कमिटि जिरीको पहलमा…

FK
Friendship Khabarverified| काठमाडौं
जनवरी २, २०२२, १५:३१•अपडेट: जनवरी २, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: जनवरी २, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
प्रेम पूर्ण प्रताप फाउण्डेशन द्वारा न्यानो कपडा वितरणphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

जिरी/दोलखाको जिरी नगरपालिका वडा नं ७ का ३५० जना विपन्नलाई न्यानो कपडा ज्याकेट वितरण गरिएको छ । नेकपा माओवादी केन्द्र जिरी नगर ७ नम्बर वडा कमिटि जिरीको पहलमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरिएको हो । नेकपा माओवादी केन्द्र ७ नम्बर वडा कमिटि जिरीले आयोजना गरेको न्यानो कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि जिरी नगर कमिटि माओवादी केन्द्रका सचिव केन्द्र ज्योती खड्काले जनताको समस्यामा माओवादी केन्द्र सधैं साथमा रहेको बताए ।

उक्त न्यानो कपडा वितरणको लागि प्रेम पूर्ण प्रताप फाउण्डेशन दोलखा मार्फत हाल अमेरिका बस्ने दोलखाली चेली पदम प्रधान ले नगद रु २ लाख सहयोग गरेकि थिइन । बढ्दो चिसो मौसमलाई मध्यनजर गर्दै न्यानो कपडा ज्याकेट वितरणगर्न पहल गरिएको माओवादी केन्द्रका नेता शान्ता नेपाली ले बताए । न्यानो कपडा विशेष गरि बृद्धबृद्धा, अपाङ्ग, एकल महिला तथा विपन्न लाई वितरण गरिएको छ ।

न्यानो कपडा वितरण संगै फाउण्डेशनले आगामि शैक्षिक सत्र देखि ५ जना विपन्न बालबालिकालाई निशुल्क कक्षा १२ सम्म पढाईदिने सम्मको व्यवस्था मिलाईएको माओवादी केन्द्र जिरी नगरकमिटि उपाध्यक्ष नोर्बु शेर्पाले जानकारी दिए । शनिवार सम्पन्न कार्यक्रममा माओवादी केन्द्र काठ्माण्डौं सम्पर्क मञ्चका सदस्य कर्मा शेर्पा लगाएतले मन्तव्य राखेका थिए भने कार्यक्रम नेकपा माओवादी केन्द्र ७ नम्बर वडा कमिटि का वडा अध्यक्ष हस्त जिरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

FK

Friendship Khabar

आजको ताजा समाचार

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य