calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

गृह पृष्ठविशेष प्राथमिकता

पृथ्वी जयन्तीको अवसरमा राप्रपा दोलखा द्वारा चियापान

चरिकोट,दोलखा/राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ।राप्रपा दोलखाका कार्यबाहक अध्यक्ष सुर्य बहादुर बस्नेतको अध्यक्षतामा चियापान तथा माल्यार्पण कार्यक्रम गरिएको हो।माल्यार्पण कार्यक्रममा…

FK
Friendship Khabarverified| काठमाडौं
जनवरी ११, २०२२, २१:०२•अपडेट: फेब्रुअरी २१, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: जनवरी ११, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
newspaper
photo_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

चरिकोट,दोलखा/राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ।
राप्रपा दोलखाका कार्यबाहक अध्यक्ष सुर्य बहादुर बस्नेतको अध्यक्षतामा चियापान तथा माल्यार्पण कार्यक्रम गरिएको हो।
माल्यार्पण कार्यक्रममा राप्रपाका पुर्व केन्द्रिय सदस्य नवराज श्रेष्ठ,दोलखाका प्रमुख जिल्ला अधिकारी टेकराज निरौला,जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु को उपस्थिति थियो। कार्यक्रम मा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहाको स्मरण गर्दै उहाँको योगदान को चर्चा गरिएको छ।

बाईसे र चौविसे राज्यहरूमा छरीएर रहेको नेपाल लाई सींगो नेपाल अधिराज्य निर्माण का नायक राष्ट्र निर्माता पृथ्वीनारायण शाहा प्रती उपस्थित सम्पुर्ण बाट माल्यार्पण गरिएको थियो।

ट्यागहरू:#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

FK

Friendship Khabar

गृह पृष्ठ

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य