
दाेलखा/नेपाल विद्युत प्राधिकरणकने ३८ औं वाषिर्कोत्सवकाे अवसरमा दाेलखा वितरण केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विहीबार विहान दाेलखा वितरण केन्द्रकाे चरिकोट महशुल संकलन केन्द्रमा आयोजना गरेको रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका नेपाल विद्युत प्राधिकरण दाेलखा वितरण केन्द्र प्रमुख मेघनाथ ढकालले जानकारी दिए ।
वाषिर्कोत्सवकाे अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको प्राधिकरणले यस वर्ष रक्तसञ्चार केन्द्र दाेलखासँगकाे समन्वयमा रक्तदान कार्यक्रम गरेको हाे ।केन्द्रले आन्तरिक रूपमा ब्याडमिन्टन प्रतियोगिता समेत सम्पन्न गरिसकेको छ।विश्वकर्मा पूजा समेत रहेकाले वाषिर्कोत्सवकाेे दिन कार्यालय परिसरमा निर्माण गरिएको विश्वकर्मा मन्दिर समेत उद्घाटनकाे कार्यक्रम रहेको प्रमुख ढकालले जानकारी दिए ।
रक्तदानमा प्राधिकरणका कर्मचारी र व्यापारीहरूकाे सहभागीता थियाे ।
Friendship Khabar
विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।
लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_altप्रतिक्रियाहरू (२४)
कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।
सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।
कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।