calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

आजको ताजा समाचारविशेष प्राथमिकता

प्रदेश स्तरीय खुला वक्तृत्वकलामा चितवनका देबेन्द्र श्रेष्ठ प्रथम र दाेलखाकि मेलिशा ढुङ्गेल दास्रो

केदार दहाल दाेलखा/प्रदेश युबा परिषदको आयोजनामा 'युवा र नवप्रवर्तन' शीर्षकमा रहेर प्रदेशस्तरीय खुला वक्तृत्वकला प्रतियोगितामा चितवनका देबेन्द्र श्रेष्ठ प्रथम भएका छन् । प्रतियोगितामा मेलिशा ढुङ्गेल दास्रो भइन ।…

FK
Friendship Khabarverified| काठमाडौं
जुन १०, २०२३, १७:४८•अपडेट: जुन १२, २०२३
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: जुन १०, २०२३
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
प्रदेश स्तरीय खुला वक्तृत्वकलामा चितवनका देबेन्द्र श्रेष्ठ प्रथम र दाेलखाकि मेलिशा ढुङ्गेल दास्रोphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

केदार दहाल

दाेलखा/प्रदेश युबा परिषदको आयोजनामा ‘युवा र नवप्रवर्तन’ शीर्षकमा रहेर प्रदेशस्तरीय खुला वक्तृत्वकला प्रतियोगितामा चितवनका देबेन्द्र श्रेष्ठ प्रथम भएका छन् । प्रतियोगितामा मेलिशा ढुङ्गेल दास्रो भइन । विबिना लामीछाने प्रतियोगितामा तेस्रो हुँदै क्रमशः ५० – हजार, ३० हजार र २० हजार प्राप्त गरेका छन् । परिषदको बार्षिक स्वीकृत युबा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत बागमती प्रदेशका १३ जिल्लामा आयोजित कार्यक्रममा प्रथम हुन सफल प्रतिस्पर्धीहरू बीच सामाजिक बिकास मन्त्रालयको हलमा कार्यक्रम आयोजन गरिएको हो। परिषदका उपाध्यक्ष सन्तोष चौलागाईंले अध्यक्षता गरेको कार्यक्रममा सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।मकवानपुर क्यामपसका प्राध्यापक घनश्याम शर्मा , निरा शर्मा र दीपक मिश्र निर्णायकको भुमिकामा रहेका थिए। युवा एक नबिन सोच हो। समाज परिवर्तन र राज्यको स्वरुप रुपान्तरणमा युवाको भुमिका जरुरी रहेको छ। अब युबालाई नबप्रबर्तन संग जोड़ने सके मात्र मुलूकले सम्बृदिको यात्रा तय गर्ने मोक्तानले बताउनु भयो । प्रदेश युवा परिषद् कार्यकारी उपाध्यक्ष चौलागाईले अबको युवाले बोल्ने कलामात्र हैन, व्यवहारमा पनि दखाउने युवाको खाँचो रहेको बताए । समाजको बिग्रेको अवस्था सुधार्ने भनेकै युवा हो भन्दै क्षमता भएका युवालाई देशमै केही गरेर खाने वातावरण रहेको भन्दै युवा अब टाठो हुनुपर्ने उनले बताए । सहभागीले युवा र नवप्रवर्तनबारे ७ मिनेट समयावधिमा रहेर आआफ्ना भनाई राखेका थिए।

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

FK

Friendship Khabar

आजको ताजा समाचार

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य