calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

Breakingविशेष प्राथमिकता

जनसचेतनद्वारा १६ स्थानमा सदस्यता विस्तारित मञ्च(फोटो फिचर)

नवीनकुमार खतिवडा  चरिकोट/ दोलखाको मैनापोखरी स्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले विभिन्न १६ स्थानमा एकसाथ विस्तारित मञ्चको बैठक  सप्पन्न गरेको छ। नेपालीहरुले मनाउने विभिन्न चाडपर्वहरुको अवसर पारेर…

NK
Nabin Kumar Khatiwadaverified| काठमाडौं
अक्टोबर २४, २०२२, ०९:११•अपडेट: अक्टोबर ३१, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: अक्टोबर २४, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
जनसचेतनद्वारा १६ स्थानमा सदस्यता विस्तारित मञ्च(फोटो फिचर)photo_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

नवीनकुमार खतिवडा 

चरिकोट/ दोलखाको मैनापोखरी स्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले विभिन्न १६ स्थानमा एकसाथ विस्तारित मञ्चको बैठक  सप्पन्न गरेको छ।
नेपालीहरुले मनाउने विभिन्न चाडपर्वहरुको अवसर पारेर शुभकामना आदन-प्रदान तथा विस्तारित मञ्च बैठक सप्पन्न गरेको हो।
संस्थाको मुख्य कार्यालय मैनापोखरी,चरिकोट सेवा केन्द्र लगाएत विभिन्न १६ स्थानमा कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष हेमन्त कुमार चौलागाईं ले जानकारी दिनुभयो।
कार्यक्रममा संस्था र सदस्य हरु बिच शुभकामना आदनप्रदान,संस्थाको परिकल्पना,ध्यये,मुल उदेश्य,लक्ष्य,वर्तमान अवस्था,संस्थाका सेवाहरु,संस्थामा सदस्यता र बचत किन,वित्तीय साक्षरता,सहकारी व्यबसाय,लगाएत विभिन्न बिषयमा छलफल गरिएको संस्थाका बरिस्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठले जानकारी दिनुभएको छ।

सदस्यता विस्तारित मञ्चमा छलफल गरिएका बिषयमा सदस्य हरुको जिज्ञासा,र सुझाव संकलन गरिएको र प्राप्त सुझाव र जिज्ञासा हरुको समाधान गर्न आगामी दिनमा संस्थाले विभिन्न रचनात्मक कार्यक्रम हरु गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दहाल ले जानकारी दिनुभयो।

ट्यागहरू:#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

NK

Nabin Kumar Khatiwada

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य