मैनापोखरीमा कांग्रेसको जागरण कार्यक्रम
मैनापोखरी/नेपाली कांग्रेस दोलखाको गाउँ जागरण कार्यक्रम अन्तर्गत शुक्रवार बैतेश्वर गाउँपालिका-५ मैनापोखरीमा सम्पन्न भएको छ। शुक्रवार आयोजना गरिएको जागरण कार्यक्रम नेपाली कांग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्ले...

