फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्वास्थ्य

लालीगुरास अस्पतालमा कोरियन थर्मल थेरापी सेवा शुरु

चरिकोट /दोलखाको वैतेश्वर ६ नाम्दु बुस्ती स्थित लालिगुरास अस्पतालले कोरियन थर्मल थेरापी सेवा शुरु गरेको छ।

Neurotherapy Korean बिधि बाट उपचार गर्दा विना pain, विना Drug, विना side effect,विना Instruments, शरीरको नसा नाडीमा दबाएर उपचार गरिन्छ।यसबाट एक उपचार कयाै लाभ लिन,शरीरको दुखाई तुरुन्त राहत लिन,पुरा शरीरको उपचार गर्न, शारीरिक र मानसिक समस्याहरुको विना झन्झट,सरल माध्यम बाट उपचार गर्न,अनिन्द्रा,सुगर,ग्यास्टिक, अल्सर,कब्जियत,पेट सम्बन्धी सम्पूर्ण समस्या,पाइल्स,फिस्टुला,थाइराइड,बाथ,मृगौलाको समस्या,आँखा रोग,नासा च्यापिएको, टाउको, गर्धन,काध,ढाड, कम्मर, घुडा दुखाई, शरिरको सम्पूर्ण दुखाई, सर्वाइकल, महिनावारीको समस्या,उच्च रक्तचाप, मोटोपन,हात खुट्टा पोल्ने, फुल्ने,झमझमाउने,पार्किसन, छारेरोग,पोस्टेटको समस्या,चर्म रोग,भकभके (बोलि प्रस्ट नहुने),नाक ( स्वास बन्द हुने ) पिनास,कान कराउने, डिप्रेसन, anxiety जस्ता विभिन्न समस्याको उपचार हुनेछ।

अस्पतालमा कोरियन थेरापीको साथै कपिङ (cuping) थेरापी,एस्टीमुलेसन ( estimulation ) थेरापी,यच वान्  ( H – One ) थेरापी सेवाहरु समेत रहेका छन।त्यसैले माथी उल्लेखित समस्याको समाधान गर्न यस किसिमको थेरापी गर्न सकिने अस्पतालका प्रबन्धक डा. सुरेन्द्र तामाङ ले जानकारी दिनुभयो।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा एस बिगुको अधिवेशन

Friendship Khabar

१० वर्षदेखि अलपत्र नयाँ पुल पुरानै मर्मत गर्ने

Nabin Kumar Khatiwada

बागमती प्राेस्कूनद्वारा २४ जनालाई आन्तरिक लेखापरीक्षक प्रमाणित

Friendship Khabar