आश्विन २०, २०८३ | Oct 6, 2026
काठमाडौँ २२°C / वर्षा सम्भावना
नेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
कबिताविशेष प्राथमिकता

गलत कर्म !!

दिनेश थापा (समर्पण), ठाटिकाध गाउँपालिका ६ दैलेख छल गरेर छलको परिणाम आउँछहेर्नुस त अखबारमा उस्कै नाम आउँछ संगत यसरी गरियो ठुला बढा संगलाग्छ एक पीडा अर्को बदनाम आउँछ…

FK
Friendship Khabarverified| काठमाडौं
जनवरी २७, २०२२, २१:३४•अपडेट: जनवरी २७, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: जनवरी २७, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
गलत कर्म !!photo_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

दिनेश थापा (समर्पण), ठाटिकाध गाउँपालिका ६ दैलेख


छल गरेर छलको परिणाम आउँछ
हेर्नुस त अखबारमा उस्कै नाम आउँछ

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

संगत यसरी गरियो ठुला बढा संग
लाग्छ एक पीडा अर्को बदनाम आउँछ

आबाश्यक छैन भनेर फालेको पत्थर पनि
कुनैदिन त्यही घरको छानामा काम आउछ

म अँध्यारो हु कसरी आउन सक्छु होला
जब मेरो अस्तित्व सकिन्छ घाम आउछ

कुरा न बुझी हात मैले पनि उठाए मित्र
मेरो हातमा अब अर्कैको लगाम आउँछ

यहाँ दुख्ख पाएकाहरु दुख्ख सम्झिन्छन
दुख्ख दिनेलाई जो कसैको सलाम आउँछ

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

FK

Friendship Khabar

कबिता

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य