आश्विन २०, २०८३ | Oct 6, 2026
काठमाडौँ २२°C / वर्षा सम्भावना
नेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
गृह पृष्ठविशेष प्राथमिकता

जिरी हिलेका शेर्पाले चढे सगरमाथा

तेन्जिङ शेर्पादोलखा जिल्ला जिरी नगरपालिका वडा न. ७ हिले निवासी ४३ वर्षिय सोनाम शेर्पाले may 23 तारिख 2025 वि.सं. २०८२ साल जेष्ठ ९ गते शुक्रवारका दिन बिहान ६:००…

KD
Kedar Dahalverified| काठमाडौं
मे २४, २०२५, १८:१२•अपडेट: मे २४, २०२५
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: मे २४, २०२५
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
newspaper
photo_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

तेन्जिङ शेर्पा
दोलखा जिल्ला जिरी नगरपालिका वडा न. ७ हिले निवासी ४३ वर्षिय सोनाम शेर्पाले may 23 तारिख 2025 वि.सं. २०८२ साल जेष्ठ ९ गते शुक्रवारका दिन बिहान ६:०० बजे विश्वको सबै भन्दा अग्लो हिमाल सगरमाथाको सफल आरोहण गरेका छन ।


४३ वर्षिय सोनाम शेर्पा साबिक जिरीको शेर्पा समुदायबाट पहिलो पल्ट सगरमाथामा पाइला टेक्न सफल भएको हो । यस अघि २१/२२ वर्षको उमेर देखि ट्रेकिङ सम्बन्धी विभिन्न पदमा काम गर्दै आएका शेर्पा यस वर्स भने आफै सगरमाथाको शिखरमा पुग्न सफल भएकाछन । विगत केहि वर्ष अघि देखि ट्रेकिङ क्षेत्रमा गाईडको रुपमा काम गर्दै आएका शेर्पाले अहिले भने माता पोनियर एडभान्चर कम्पनी प्रा लि। ( Ma ta pioneer adventure company ) बाट सगरमाथाको सफल आरोहरण गरेका हुन ।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

पछिल्लो समय केहि वर्ष देखि ट्रेकिङ पेशामा संलग्न हुँदै आएका शेर्पा सामाजिक सेवामा पनि सकृय रहेका छन । जिरी नपाको हिले निगाले, खावा सुर्के, खुदुर्के र वैतेस्वर -३ यार्सामा गुम्बा निर्माण तथा शेर्पा संस्कृति को विकास र परिवर्तनमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आएका छन। शेर्पाले सगरमाथा आरोहण गरे पशचात जिरी नपाका हिले निगाले, खावा सुर्के, खुदुर्के र वैतेश्ववरको यार्सा शेर्पा समुदायका व्यक्त्तिहरुले सामाजिक सन्जालमा व्यापक खुशि तथा बधाई व्यक्त गरि रहेका छन ।

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

KD

Kedar Dahal

गृह पृष्ठ

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य