आश्विन २०, २०८३ | Oct 6, 2026
काठमाडौँ २२°C / वर्षा सम्भावना
नेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

लालीगुरास अस्पतालमा कोरियन थर्मल थेरापी सेवा शुरु

चरिकोट /दोलखाको वैतेश्वर ६ नाम्दु बुस्ती स्थित लालिगुरास अस्पतालले कोरियन थर्मल थेरापी सेवा शुरु गरेको छ। Neurotherapy Korean बिधि बाट उपचार गर्दा विना pain, विना Drug, विना side…

FK
Friendship Khabarverified| काठमाडौं
जुलाई ३, २०२३, १३:३५•अपडेट: जुलाई ३, २०२३
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: जुलाई ३, २०२३
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
लालीगुरास अस्पतालमा कोरियन थर्मल थेरापी सेवा शुरुphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

चरिकोट /दोलखाको वैतेश्वर ६ नाम्दु बुस्ती स्थित लालिगुरास अस्पतालले कोरियन थर्मल थेरापी सेवा शुरु गरेको छ।

Neurotherapy Korean बिधि बाट उपचार गर्दा विना pain, विना Drug, विना side effect,विना Instruments, शरीरको नसा नाडीमा दबाएर उपचार गरिन्छ।यसबाट एक उपचार कयाै लाभ लिन,शरीरको दुखाई तुरुन्त राहत लिन,पुरा शरीरको उपचार गर्न, शारीरिक र मानसिक समस्याहरुको विना झन्झट,सरल माध्यम बाट उपचार गर्न,अनिन्द्रा,सुगर,ग्यास्टिक, अल्सर,कब्जियत,पेट सम्बन्धी सम्पूर्ण समस्या,पाइल्स,फिस्टुला,थाइराइड,बाथ,मृगौलाको समस्या,आँखा रोग,नासा च्यापिएको, टाउको, गर्धन,काध,ढाड, कम्मर, घुडा दुखाई, शरिरको सम्पूर्ण दुखाई, सर्वाइकल, महिनावारीको समस्या,उच्च रक्तचाप, मोटोपन,हात खुट्टा पोल्ने, फुल्ने,झमझमाउने,पार्किसन, छारेरोग,पोस्टेटको समस्या,चर्म रोग,भकभके (बोलि प्रस्ट नहुने),नाक ( स्वास बन्द हुने ) पिनास,कान कराउने, डिप्रेसन, anxiety जस्ता विभिन्न समस्याको उपचार हुनेछ।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

अस्पतालमा कोरियन थेरापीको साथै कपिङ (cuping) थेरापी,एस्टीमुलेसन ( estimulation ) थेरापी,यच वान्  ( H – One ) थेरापी सेवाहरु समेत रहेका छन।त्यसैले माथी उल्लेखित समस्याको समाधान गर्न यस किसिमको थेरापी गर्न सकिने अस्पतालका प्रबन्धक डा. सुरेन्द्र तामाङ ले जानकारी दिनुभयो।

ट्यागहरू:#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

FK

Friendship Khabar

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य