आश्विन २०, २०८३ | Oct 6, 2026
काठमाडौँ २२°C / वर्षा सम्भावना
नेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

पर्यटन बोर्डमा चिनीयाँ फोटो प्रदर्शनी

काठमाडौ/नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले काठमाण्डौमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफि प्रदर्शनी (Nepal/Shandong (Binzhou) Cultural Week and Shandong Photography Exhibition)…

FK
Friendship Khabarverified| काठमाडौं
जनवरी २२, २०२४, १३:१०•अपडेट: जनवरी २२, २०२४
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: जनवरी २२, २०२४
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
पर्यटन बोर्डमा चिनीयाँ फोटो प्रदर्शनीphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

काठमाडौ/नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले काठमाण्डौमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफि प्रदर्शनी (Nepal/Shandong (Binzhou) Cultural Week and Shandong Photography Exhibition) शुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ राजदुतावास तथा नेपाल फोटो पत्रकार महासंघको समन्वय तथा चीनको प्रान्तको साङदोङ प्रान्त र सान्दोङ (बिन्जु)फोटोग्राफि एशोसिएसनको आयोजनामा शुरु भएको प्रदशनी एक सातासम्म चल्ने छ ।

चिनीयाँ नयाँवर्षको अवसरमा आयोजना गरिएको यो फोटो प्रर्दशनीको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्ज्य रेग्मीले नेपाल र चीनबीच लामो धार्मिक तथा सांस्कृति सम्बन्ध रही आएको उल्लेख गर्दै फोटो प्रदर्शनीले दुई देशबीचको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताउनु भयो । ‘ नेपालको पर्यटन प्रर्वद्धन गर्न हामीले चिनीयाँ दुतावाससंग मिलेर विभिन्न कार्यक्रम आयोजना गरेका छौं । जसको कारण पनि नेपालमा आउने चिनीयाँ पर्यटकको संख्या निरन्तर बढ्दै गईरहेको छ । चिनीयाा नयाँ वर्षको सनर्दभमा आयोजना गरिएको यो फोटो प्रर्दशनीले पनि एक देशले अर्को देशका पर्यटकीय गन्तव्य तथा त्यहााको संस्कृति चिन्ने मौका मिल्ने तथा पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने  अपेक्षा गरेका छौं । ’ उहाँले भन्नु भयो ।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

यस्तै नेपाल स्थित चिनीयाँ दुतावासका काउन्सिलर से यू (Xie yu)  ले सान्दोङ  सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण प्रान्त रहेको चर्चा गर्दै फोटो प्रदर्शनीको माध्यमबाट दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्ने तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल चीन फ्रेन्डसीप फोरमका अध्यक्ष  डा. कल्याणराज शर्मा, नाराका अध्यक्ष शिव अधिकारी, बिन्जु फोटोग्राफि एशोसिएसनका अध्यक्ष लि ज्याङ मिङ, पोटो पत्रबकार महासंघका अध्यक्ष हरि प्रसाद रेग्मी लगाएतले यस प्रकारको फोटो दुवे देशमा आयोजना गर्न सके दुर्व देशको पर्यटन प्रर्वद्धनमा सहयो ग पुग्ने बताउनु भएको थियो । फोटो प्रदर्शनीमा साङदोेङ प्रान्तका विभिन्न ६० वटा तस्वीर राखिएका छन् ।

ट्यागहरू:#Nabin kumar khatiwada#TP Bhusal
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

FK

Friendship Khabar

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य