आश्विन २०, २०८३ | Oct 6, 2026
काठमाडौँ २२°C / वर्षा सम्भावना
नेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

जन्मदिनमा वृद्धाश्रमका जेष्ठ नागरिकलाई सहयोग

नवीनकुमार खतिवडा तामाकोसी/पछिल्लो समय आफ्नो जन्मदिन विभिन्न सृजनात्मक कार्यहरू गर्दै मनाइन थालिएको छ।यसै क्रममा आज जन्मदिनको उपलक्ष्यमा चरणावती वृद्धाश्रममा रहेका जेष्ठजनलाई सहयोग गरिएको छ। दोलखा वैतेश्वर गाउँपालिका वडा…

NK
Nabin Kumar Khatiwadaverified| काठमाडौं
मार्च ११, २०२५, १६:२७•अपडेट: मार्च ११, २०२५
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: मार्च ११, २०२५
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
जन्मदिनमा वृद्धाश्रमका जेष्ठ नागरिकलाई सहयोगphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

नवीनकुमार खतिवडा

तामाकोसी/पछिल्लो समय आफ्नो जन्मदिन विभिन्न सृजनात्मक कार्यहरू गर्दै मनाइन थालिएको छ।यसै क्रममा आज जन्मदिनको उपलक्ष्यमा चरणावती वृद्धाश्रममा रहेका जेष्ठजनलाई सहयोग गरिएको छ।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

दोलखा वैतेश्वर गाउँपालिका वडा नं ३ मिर्गे निवासी समाजसेवी लक्ष्मीप्रसाद दहालले आफ्नो जन्मदिनमा वृद्धाश्रमका रहेका जेष्ठ नागरिकलाई एक महिना पुग्ने दाल चामल,नुन,तेल लगायत खाद्यान्न सहयोग गर्नुभएको हो।


दोलखाको शैलुङ गाउँपालिका वडा नं ७ चरणावतीमा रहेको चरणावती वृद्धाश्रममा बस्ने बा आमाहरूको लागि समाजसेवी दहालले आज आफै पुगेर पोषणयुक्त खाद्य सामाग्रीहरु र फलफूल हस्तान्तरण गर्नुभएको हो।

जन्मदिन लगायतका उत्सवहरुमा अनावश्यक फजुल खर्च गर्ने बानी बढिरहेको अवस्थामा सामाजिक कामहरु गर्नुपर्छ भनेर बृद्धअबश्थामा रहेका जेष्ठ नागरिक लाई सहयोग गरेको बताउदै दहालले सवैले आफ्ना उत्सवहरुमा विभिन्न सृजनात्मक सामाजिक कामहरु गर्दै मनाउन आग्रह समेत गर्नुभएको छ। सहयोग बुझ्दै वृद्धाश्रमको तर्फबाट समाजसेवी दहाललाई धन्यवाद दिदै जेष्ठ नागरिकले आशिर्वाद प्रदान गरेका छन।

ट्यागहरू:#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

NK

Nabin Kumar Khatiwada

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य