आश्विन २०, २०८३ | Oct 6, 2026
काठमाडौँ २२°C / वर्षा सम्भावना
नेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

परिषदले आन्दोलनका कार्यक्रम घोषणा गर्दै स्थानीय तहमा ध्यानाकर्षण

चरिकोट/विद्यालय कर्मचारी परिषदले विभिन्न आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ। परिषदले आज आफ्नो आन्दोलनका कार्यक्रम बारे स्थानीय तहलाई जानकारी दिदै ध्यानाकर्षण गरेको हो।सोही कार्यक्रम बमोजिम दोलखाको वैतेश्वर गाउँपालिकामा पनि…

NK
Nabin Kumar Khatiwadaverified| काठमाडौं
मे १८, २०२५, २०:००•अपडेट: मे १८, २०२५
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: मे १८, २०२५
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
परिषदले आन्दोलनका कार्यक्रम घोषणा गर्दै स्थानीय तहमा ध्यानाकर्षणphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

चरिकोट/विद्यालय कर्मचारी परिषदले विभिन्न आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ।

परिषदले आज आफ्नो आन्दोलनका कार्यक्रम बारे स्थानीय तहलाई जानकारी दिदै ध्यानाकर्षण गरेको हो।सोही कार्यक्रम बमोजिम दोलखाको वैतेश्वर गाउँपालिकामा पनि परिषदको प्रतिनिधिमण्डल ले ध्यानाकर्षण पत्र बुझाएको छ।कर्मचारी परिषदका नेता शंकर बस्नेत,अध्यक्ष जय तमाङ,सचीव उर्मिला गौतम रिमाल सहितको टोलिले वैतेश्वर गाउँपालिकाका शिक्षा शाखा प्रमुख ऋषिराम ज्ञवालीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

ध्यानाकर्षण पत्रमा उल्लेख गर्दै परिषदले निम्न अनुसारका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो।
१ )मिति २०८२/०१/२१ देखि मिति २०८२/०२/०२ गतेसम्म कालो पट्टी बाँधेर कार्य क्षेत्रमा काम गर्ने

२)२०८२/०२/०४ गतेका दिन ७५३ ओटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने तथा आन्दोलनका बारेमा जानकारी गराउने ।

३)२०८२/०२/०५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने ।

४)२०८२/०२/०६ शिक्षा विकास तथा समन्वय इकाई ७७ ओटैमा आन्दोलनको जानकारीसहित ध्यानाकर्षण पत्र बुझाउने ।

५)२०८२/०२/०७ गते ७ ओटै प्रदेशमा आन्दोलनको जानकारी तथा ध्यानाकर्षण पत्र सामाजिक विकास मन्त्रालयमा बुझाउने ।

६)२०८२/०२/०९ र १० गते काठमाण्डौ स्थित माइतीघर मण्डलामा सडक आन्दोलनमा सवै उपस्थित हुने र तत्कालै आन्दोलको समीक्षा गरेर दोस्रो चरणको आन्दोलनको रुपरेखा तयार गर्ने ।

ट्यागहरू:#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

NK

Nabin Kumar Khatiwada

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य