फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

सुशासन र रोजगारीका सम्बन्धमा नेकपा एस दोलखाको अन्तरक्रिया

चरिकोट/सुशासन र रोजगारी,समाजवादको तयारी कार्यक्रम अन्तर्गत नेकपा एकीकृत समाजवादी दोलखाले अन्तरक्रिया कार्यक्रम गरेको छ। नेकपा एकीकृत समाजवादी दोलखाका कार्यवाहक अध्यक्ष अशोक दहालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय पोलिट्व्युरो…

NK
Nabin Kumar Khatiwadaverified| काठमाडौं
मे २७, २०२५, १६:३६•अपडेट: मे २७, २०२५
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: मे २७, २०२५
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
सुशासन र रोजगारीका सम्बन्धमा नेकपा एस दोलखाको अन्तरक्रियाphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

चरिकोट/सुशासन र रोजगारी,समाजवादको तयारी कार्यक्रम अन्तर्गत नेकपा एकीकृत समाजवादी दोलखाले अन्तरक्रिया कार्यक्रम गरेको छ।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

नेकपा एकीकृत समाजवादी दोलखाका कार्यवाहक अध्यक्ष अशोक दहालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय पोलिट्व्युरो सदस्य शिव प्रसाद भण्डारी,केन्द्रिय अनुशासन आयोगका सदस्य दिनेशराज शिवाकोटी,नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य प्रेम सि,नेपाली काङ्ग्रेस दोलखाका प्रतिनिधि रामजी चौलागाईं,माओवादी केन्द्र दोलखाका अध्यक्ष ज्योति श्रेष्ठ,राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि नन्दलाल दहाल,सामुदायिक बन उपभोक्ता महासंघ दोलखाका अध्यक्ष जगन्नाथ बस्नेत,उद्योग वाणिज्य संघ दोलखाका महासचिव शुरेस उप्रेती,रेडक्रस दोलखाका उपमन्त्री ताम प्रसाद आपागाई लगायत विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थितिमा अन्तरक्रिया गरिएको हो।

कार्यक्रममा नेपालको समाजवादका सम्बन्धमा एकीकृत समाजवादी दोलखाका अध्यक्ष अशोक दहालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो,प्रस्तुत गरिएको कार्यपत्र माथी कार्यक्रमका सहभागीले आफ्नो आफ्नो धारणा राख्नुभएको थियो।


अराजकता,अस्थिरता र आर्थिक मन्दिका विरुद्ध हाम्रो अभियान ,समृद्ध दोलखा निर्माणको निमित्त सुदृढ र एकतावद्द संगठन भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गरिएको नेकपा एकीकृत समाजवादी दोलखाका सचीव मोहन थापाले जानकारी दिनुभयो।

ट्यागहरू:#Madhab Kumar Nepal#Nabin kumar khatiwada#nekapa us
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

NK

Nabin Kumar Khatiwada

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य