calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

Breakingविशेष प्राथमिकता

सांसद रिजाल द्वारा जिसस भवन शिलान्यास

नवीनकुमार खतिवडा चरिकोट/जिल्ला समन्वय समिती दोलखाको कार्यालय भवन शिलान्यास गरिएको छ। सोमबार एक कार्यक्रमका बिच राष्ट्रिय सभाका सदस्य एवं नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य घनश्याम रिजालले भिमेश्वर नगरपालिकाका…

NK
Nabin Kumar Khatiwadaverified| काठमाडौं
अगस्ट ११, २०२५, ०९:१७•अपडेट: अगस्ट ११, २०२५
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: अगस्ट ११, २०२५
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
सांसद रिजाल द्वारा जिसस भवन शिलान्यासphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

नवीनकुमार खतिवडा

चरिकोट/जिल्ला समन्वय समिती दोलखाको कार्यालय भवन शिलान्यास गरिएको छ।

सोमबार एक कार्यक्रमका बिच राष्ट्रिय सभाका सदस्य एवं नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य घनश्याम रिजालले भिमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धर सहितको उपस्थितिमा भवन शिलान्यास गर्नुभएको हो।

जिसस भवनको शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजना मन्थली रामेछाप द्वारा ४ करोड ९२लाख ४ हजार ९८३.०१  (पि.एस. र मु.अ.कर सहित) रकममा सम्पन्न गर्ने गरि निर्माण व्यवसायी सनस्टार यती जे.भी.संग सम्झौता गरिएको छ।

जिल्ला समन्वय समिती दोलखाका प्रमुख बर्जुराम घतानीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा भिमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धर जिसस उपप्रमुख दोर्जी शेर्पा,समन्वयअधिकारी,समन्वय समितीका सदस्यहरु को उपस्थिति रहेको थियो।

२०८३।०९।१६ सम्म सम्पन्न गर्ने गरि आयोजना २०८२ असारमा सम्झौता गरिएको हो।

ट्यागहरू:#Nabin kumar khatiwada#nekapa us
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

NK

Nabin Kumar Khatiwada

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य