calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

Breakingविशेष प्राथमिकता

फुटसलकाे उपाधी गाैरीशंकर गाउँपालिकालाई

चरिकोट/२२ औं निजामती दिवसकाे अवसरमा आयाेजित फुटसल प्रतियोगिताकाे उपाधी गाैरीशंकर गाउँपालिकाले जितेको छ । कर्मचारी मिलन केन्द्र दाेलखाले आयोजना गरेकाे फुटसलकाे आइतबार भएको फाइनल खेलमा कालिञ्चाेक गाउँपालिकासँग गाेल…

NK
Nabin Kumar Khatiwadaverified| काठमाडौं
सेप्टेम्बर ७, २०२५, १८:४९•अपडेट: सेप्टेम्बर ७, २०२५
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: सेप्टेम्बर ७, २०२५
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
फुटसलकाे उपाधी गाैरीशंकर गाउँपालिकालाईphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

चरिकोट/२२ औं निजामती दिवसकाे अवसरमा आयाेजित फुटसल प्रतियोगिताकाे उपाधी गाैरीशंकर गाउँपालिकाले जितेको छ ।

कर्मचारी मिलन केन्द्र दाेलखाले आयोजना गरेकाे फुटसलकाे आइतबार भएको फाइनल खेलमा कालिञ्चाेक गाउँपालिकासँग गाेल रहित बराबरी भएपछि टाइब्रेकरमा पेनाल्टीमा ४:२ गाेलमा गाैरीशंकरले जितेको हाे । गाैरीशंकर गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकाेटी  नेतृत्वको टिमले खेलेको हाे ।

‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नारा २०८२ काे तय भएको थियाे ।
२०६१ सालदेखि निजामती दिवस मनाउन थालिएको हाे । कर्मचारी मिलन केन्द्र दाेलखाले विभिन्न कार्यक्रम गरि दिवस बनाएको हाे । फुटसलका विजेता सहित उत्कृष्ट कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी भाेला दाहालले पुरस्कार वितरण गरेका थिए ।

ट्यागहरू:#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

NK

Nabin Kumar Khatiwada

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य