calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

Breakingविशेष प्राथमिकता

संकटको बेला प्रचण्डको विकल्प खोज्ने बहस गर्नु भुल हो :- योगी

नेकपा (माओवादी केन्द्र) का केही नेताहरूले प्रचण्डको विकल्प खोज्नुपर्छ भन्ने बहस भएको बेला पार्टीका वैकल्पिक केन्द्रीय सदस्य अर्जुन योगीले "यतिबेला देश गम्भीर संकटमा छ । राजनीतिक पार्टीहरुको जीवन…

NK
Nabin Kumar Khatiwadaverified| काठमाडौं
सेप्टेम्बर १४, २०२५, १६:३८•अपडेट: सेप्टेम्बर १४, २०२५
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: सेप्टेम्बर १४, २०२५
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
संकटको बेला प्रचण्डको विकल्प खोज्ने बहस गर्नु भुल हो :- योगीphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

नेकपा (माओवादी केन्द्र) का केही नेताहरूले प्रचण्डको विकल्प खोज्नुपर्छ भन्ने बहस भएको बेला पार्टीका वैकल्पिक केन्द्रीय सदस्य अर्जुन योगीले “यतिबेला देश गम्भीर संकटमा छ । राजनीतिक पार्टीहरुको जीवन भित्रका समस्या हल गर्ने निश्चित समय र विधि हुन्छ । वर्तमानमा मुख्य कुरा भनेको हामीले देशमा आएको संकटलाई एकताबद्ध भएर समाधान गर्ने बेला हो” उनले बताए ।

“देशमा यस्तो गम्भीर संकट आएको समयमा प्रचण्डको विकल्प खोज्ने बहस गर्नु हामी माओवादीहरुको ठूलो भुल हो । हाम्रो बहस त जेन-जी युवाहरूको सकारात्मक मागहरूलाई कसरी पुर्ण रुपमा सम्बोधन गर्न सकिन्छ ? सकारात्मक माग लिएर भएको आन्दोलनमा असोचनीय हत्या, आतंक, आगजनी, लुटपाट किन भयो ? आन्दोलनमा घुसपैठ गरि यस्तो असोचनीय अपराध गर्नेहरूलाई कसरी कानूनी दायरामा ल्याएर कार्वाही गर्न सकिन्छ ? यो देशलाई महान अग्रगामी गति दिनका लागि हाम्रो प्रमुख जिम्मेवारी के हो ? आदि विषयहरूमा सघन रूपमा हुनुपर्छ” उनले बताए ।

“यतिबेला यो देशलाई सहि निकास दिने नेता हाम्रो पार्टीको तर्फबाट कमरेड प्रचण्ड नै हो । प्रचण्डको विकल्प प्रचण्ड नै हो । यो इतिहासले पुष्टि गरिसकेको छ । नेपालको माओवादी आन्दोलनको इतिहासबाट नै पुष्टि भयो कि, हाम्रा फुटहरु, गुटहरु कुनैले पनि सहि निकास दिएन । बरु अत्यधिक क्षति पुर्यायो । प्रचण्डले कोर्नुभएको बाटोले नै सही निकास दिदै गएको छ । आगामी दिनमा पनि प्रचण्ड कै विचारले देशलाई सही निकास दिनेछ” उनले बताए ।

“आजको सन्दर्भमा कुनै पनि एउटा पार्टी विशेषको मात्र कुरा नभएर माओवादी, कांग्रेस, एमालेलगायतका सम्पुर्ण राजनीतिक पार्टीहरु नै एकताबद्ध भएर नेपाल देश र नेपाली जनताको मुक्ति र प्रगतिको लागि नयाँ विचार सहित अगाडि बढ्नुपर्ने समय हो” उनले बताए ।

ट्यागहरू:#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

NK

Nabin Kumar Khatiwada

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य