calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

Breakingविशेष प्राथमिकता

एमाले नेता दुलाल नेपाली कम्युनिस्ट पार्टीमा

काठमाण्डौं/नेकपा एमाले दोलखाका नेता एवँ शैलुङ गाउँपालिकाका संस्थापक अध्यक्ष भरत दुलाल नेपाली कम्युनिष्ट पार्टी मा प्रवेश गरेका छन् ।नेकपाका संयोजक पुष्पकमल दहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले ले…

NK
Nabin Kumar Khatiwadaverified| काठमाडौं
नोभेम्बर २५, २०२५, १२:२५•अपडेट: नोभेम्बर २५, २०२५
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: नोभेम्बर २५, २०२५
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
एमाले नेता दुलाल नेपाली कम्युनिस्ट पार्टीमाphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

काठमाण्डौं/नेकपा एमाले दोलखाका नेता एवँ शैलुङ गाउँपालिकाका संस्थापक अध्यक्ष भरत दुलाल नेपाली कम्युनिष्ट पार्टी मा प्रवेश गरेका छन् ।नेकपाका संयोजक पुष्पकमल दहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले ले नेता दुलाललाई आज पार्टी प्रवेश गराएका हुन् ।


नेकपामा प्रवेश गरेका दुलाल एमाले दोलखाका प्रभावशाली नेता हुन् । उनी दुई कार्यकाल एमाले दोलखाको पार्टी सचिव बनिसकेका नेता हुन् । नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवँ पूर्व सञ्चारमन्त्री पार्वत गुरुङ २०६६ सालमा एमाले दोलखाको पार्टी अध्यक्ष बन्दा दुलाल हालका एमाले अध्यक्ष नर बहादुर श्रेष्ठलाई पराजित गर्दै लोकप्रिय मतका साथ सचिव निर्वाचित भएका थिए भने ८ औं जिल्ला अधिवेशनमा पनि उनी चुनावी पार्टी सचिवमा निर्वाचित भएका थिए । सो अधिवेशनबाट एमाले नेता इस्वरचन्द्र पोखरेल अध्यक्ष निर्वाचित भएका थिए ।

दुई कार्यालय जिल्लाको सचिव भएका नेता दुलाल पछिल्लो दुई वटा जिल्ला अधिवेशनमा भने जिल्ला कमिटी अध्यक्ष पदको उम्मेदवार बनी पराजित भएका थिए ।८ औं अधिवेशनमा सचिव पदमा नरवहादुरलाई पराजित गरेका दुलाल १० औं अधिवेशनमा अध्यक्ष पदमा उनैसँग पराजित भएका थिए ।

दोलखाको शैलुङ गाउँपालिका घर भएका नेता दुलाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा सोही गाउँपालिकाको अध्यक्ष पदमा भारी मतका साथ बिजयी भएका थिए । उनको कार्यकालमा शैलुङ गाउँपालिकामा भएको विकास निर्माण लगायतका नमूना कामहरु र दीर्घकालीन महत्त्वका कामहरूको शुरुआत गरेका थिए ।


बिद्यार्थी राजनीतिवाट उदायका नेता दुलाल एमाले दोलखाको राजनीतिमा लामो समयदेखि सक्रिय र वैचारिक नेता हुन् ।पार्टी प्रवेशको क्रममा नेकपाका नेता एवँ बागमती प्रदेशका पूर्वमन्त्री विशाल खड्का,नेकपाका नेता एवँ राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल,नेता भिमप्रसाद दहाल,नेकपाका नेता एवँ तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसी लगायतका नेताहरु उपस्तिथि रहेको थियो ।

ट्यागहरू:#birodha khatiwada#bishal khadka#Madhab Kumar Nepal#Nabin kumar khatiwada#nekapa us
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

NK

Nabin Kumar Khatiwada

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य