calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

Breakingविशेष प्राथमिकता

कालिञ्चाेककाे विज्ञान प्रदर्शनीमा कालिका मावि उत्कृष्ट

सुनखानी,२८ मंसिर/कालिञ्चाेक गाउँपालिका स्तरीय विज्ञान प्रदर्शनीमा कालिका मावि सुन्द्रावतीका विद्यार्थी उत्कृष्ट भएका छन् । कालीनाग मावि सुनखानीमा भएको पालिकास्तरीय विज्ञान प्रदर्शनी प्रतियोगिता आयोजना भएको थियाे । प्रदर्शनीमा वातावरणीय…

NK
Nabin Kumar Khatiwadaverified| काठमाडौं
डिसेम्बर १४, २०२५, १९:५७•अपडेट: डिसेम्बर १४, २०२५
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: डिसेम्बर १४, २०२५
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
कालिञ्चाेककाे विज्ञान प्रदर्शनीमा कालिका मावि उत्कृष्टphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

सुनखानी,२८ मंसिर/कालिञ्चाेक गाउँपालिका स्तरीय विज्ञान प्रदर्शनीमा कालिका मावि सुन्द्रावतीका विद्यार्थी उत्कृष्ट भएका छन् । कालीनाग मावि सुनखानीमा भएको पालिकास्तरीय विज्ञान प्रदर्शनी प्रतियोगिता आयोजना भएको थियाे ।


प्रदर्शनीमा वातावरणीय सन्तुलन कायम गर्दै ऊर्जा उत्पादन र वितरण सम्बन्धि एकीकृत प्रणालीकाे कालिका माविका विद्यार्थीले प्रदर्शनीमा भाग लिएका थिए ।
प्रतियोगितामा कालीनाग मावि सिंगटीले दाेस्राे र कालीनाग मावि सुनखानीले तेस्रो स्थान हाँसिल गरेका छन् । ११ वटा माध्यमिक विद्यालय मध्ये ५ वटा विद्यालयका विद्यार्थीले भाग लिएका थिए । विद्यार्थीहरूले प्रदर्शनीमा हरित ऊर्जा, खगाेल विज्ञान, स्मार्ट सिटी जस्ता घरायसी प्रयाेगमा रहेका सामग्री प्रयोग गरेर विभिन्न आविष्कार गरेर प्रदर्शनीमा राखेका थिए ।
पालिकामा उत्कृष्ट विद्यालयका प्रदर्शनीलाई साेमबार चरिकोटमा हुने जिल्लास्तरीय प्रतियोगितामा सहभागी गराइने कालिञ्चाेक गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णु आचार्यले जानकारी दिए ।
पालिकास्तरीय प्रतियोगितामा कालिञ्चाेक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले विजयी विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरे । गाउँपालिकाका सामाजिक विकास प्रमुख तथा वडा नं ७ का वडाध्यक्ष राम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ८ का वडाध्यक्ष सुर्यबहादुर आचार्य, कालिनाग माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकृष्ण शिवाकोटी, कालिनाग माविका प्रधानाध्यापक ऋषिराम शर्मा, विद्यार्थी सहभागी विद्यालयका विज्ञान शिक्षकहरूलगायतको सहभागीता थियाे ।

ट्यागहरू:#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

NK

Nabin Kumar Khatiwada

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य