calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

Breakingविशेष प्राथमिकता

पार्वतले भेटेको भाेलीपल्टै बालकृष्णले भेटे ओली उम्मेदवारी सिफारिसमा असन्तुष्टि

काठमाडौ/नेकपा एमाले दाेलखाबाट एकल सिफारिसपछि पवटीकाे सुन्तला काेसेली बाेकेर केन्द्रीय सदस्य पार्वत गुरूङले अध्यक्ष केपी ओली भेट्न पुगे । गुरूङले भेटेकाे भाेलीपल्टै इतर पक्षका बालकृष्ण शिवाकोटीले पनि अध्यक्ष…

NK
Nabin Kumar Khatiwadaverified| काठमाडौं
जनवरी ७, २०२६, १६:०२•अपडेट: जनवरी ७, २०२६
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: जनवरी ७, २०२६
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
पार्वतले भेटेको भाेलीपल्टै बालकृष्णले भेटे ओली उम्मेदवारी सिफारिसमा असन्तुष्टिphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

काठमाडौ/नेकपा एमाले दाेलखाबाट एकल सिफारिसपछि पवटीकाे सुन्तला काेसेली बाेकेर केन्द्रीय सदस्य पार्वत गुरूङले अध्यक्ष केपी ओली भेट्न पुगे । गुरूङले भेटेकाे भाेलीपल्टै इतर पक्षका बालकृष्ण शिवाकोटीले पनि अध्यक्ष ओली भेटेका छन् ।
ओलीलाई भेट्न प्रतिनिधि सभाका आकाक्षी उम्मेदवार बालकृष्ण शिवाकोटी सहितका टाेली पुगेका थिए । टाेलीमा सहभागी एक सदस्यका अनुसार मंगलबार राती लामाे समय समसामयिक विषयमा गहन छलफल र समीक्षा भएको बताए ।
छलफलमा अध्यक्ष ओलीले उमेदवार हुन आकाक्षी हुँदा हुँदै बलमिचाइ गरेर एकल नाम सिफारिस ल्याएकोमा तमासा गरे भनी सकेको जानकारी दिए । एक क्षेत्र एकभन्दा बढी आकाक्षी हुँदा सिफारिस गर्ने अधिकार मात्रै जिल्लामा भएको तर निर्णयकाे अधिकार केन्द्रमै रहेको ओलीले बताएका थिए  । ´चित्त नबुझेको विषयमा गुनासाे गर्ने माथिल्लो निकाय छ` अध्यक्ष ओलीले भने ´यही कुरा बाहिर मिडियामा भन्दै हिड्ने र राजिनामा दिने कुरा झन राम्रो भएन ।` लेटरप्याडमा कसैको नाम आउँदैमा अन्तिम हुँदैन । त्याे मात्रै हेरिन्न सुचना सञ्चार माध्यममा आएका पनि हेरिन्छ । राजिनामा खारेज भयाे आफ्नो काममा लाग्नुस् उनले भने ।
अध्यक्ष ओलीले जिल्लामा विवाद भएपछि दुईलाई झगडा गराएर मैले पाउँछु भन्ने कसैलाई लागेको हुन सक्छ दाेलखाली बाठा छन्, भन्ने अध्यक्षले भनेका थिए ।
´आकाँक्षि काे काे थिए? हामी ति सबै नाम अगाडि राखेर छलफल गर्छाैँ। पार्वतले जित्ला कि? वालकृष्ण जित्ने उम्मेदवार हाे कि ? रचना जि काे पनि ईच्छा छ भन्ने सुनेकाे छ, वहाँले जित्न सक्नु हुन्छ कि? श्याम बस्नेत जि पनि हुनुहुन्छ। याे निर्णय म एक्लै गर्दिन । हाम्राे कमिटिले छलफल गरेर टुङ्ग्याउँछ।` अध्यक्ष ओलीले भनेको कुरा ती सदस्यले जानकारी दिए ।
बालकृष्ण शिवाकोटी २०७९ का प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी र नेपाली काँग्रेस सहितको गठबन्धनमा ३१५ मतान्तरले पराजित भएका थिए ।  शिवाकोटीसँग केपी ओली भेट्न मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार थाेकर, पार्टी उपसचिव हरि ओली, सचिवालय सदस्य गणेश शिवाकोटी, जिल्ला कमिटी सदस्य श्यामसुन्दर शिवाकोटी लगायत पुगेका थिए ।

ट्यागहरू:#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

NK

Nabin Kumar Khatiwada

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य