
चरिकोट/रास्वपाकाे घरदैलो अभियानमा नेकपा एमालेका सिंगो वडा कमिटी नै रास्वपा प्रवेश गरेको छ ।
नेकपा एमाले विगु गाउँपालिका वडा नम्बर ७ का गाउँपालिकाको सदस्य तथा गाउँ कमिटी सचिव प्रदीप कुमार कार्की तथा वडा कमिटी अध्यक्ष प्रकाश थापा मगर लगायत सिङ्गो वडा कमिटी लगायत राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गरेको रास्वपाका जिल्ला कमिटी सदस्य रामशरण ठकुरीले जानकारी दिए ।
विगू गाउँ पालिका रास्वपामय हुँदै गएको समेत ठकुरीले बताए । निकट भविष्यमै नेकपा एमालेबाट ठूलाे संख्यामा रास्वपा प्रवेशकाे तयारी रहेको छ ।
Nabin Kumar Khatiwada
विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।
लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_altप्रतिक्रियाहरू (२४)
कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।
सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।
कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।