calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

Breakingविशेष प्राथमिकता

नेपाल राहत शिक्षक समिति दाेलखाकाे वैतेश्वर लगायत अन्य तीन स्थानिय तहमा अधिवेशन सम्पन्न

केदार दहालदाेलखा/दाेलखाकाे वैतेश्वर लगायत अन्य तीन स्थानिय तहमा नेपाल राहत शिक्षक समितिकाे दाेश्राे अधिवेशन नयाँ समिति चयन गर्दै सम्पन्न गरेका छन् । वैतेश्वरमा नेपाल राहत शिक्षक समिति वैतेश्वरका…

FK
Friendship Khabarverified| काठमाडौं
जुलाई २९, २०२३, १७:३०•अपडेट: जुलाई २९, २०२३
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: जुलाई २९, २०२३
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
नेपाल राहत शिक्षक समिति दाेलखाकाे वैतेश्वर लगायत अन्य तीन स्थानिय तहमा अधिवेशन सम्पन्नphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

केदार दहाल
दाेलखा/दाेलखाकाे वैतेश्वर लगायत अन्य तीन स्थानिय तहमा नेपाल राहत शिक्षक समितिकाे दाेश्राे अधिवेशन नयाँ समिति चयन गर्दै सम्पन्न गरेका छन् ।

वैतेश्वरमा नेपाल राहत शिक्षक समिति वैतेश्वरका अध्यक्ष सुरेन्द्र पाेखरेलकाे सभापतित्त्व एवं जिल्ला अध्यक्ष पुस्कल दहालकाे प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हाे । दाेश्राे अधिवेशनले दिपक कुमार तामाङकाे अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति निर्वाचित गरेकाे छ।

समितिकाे उपाध्यक्षमा जनार्जन विसुराल र उषा लामा, सचिव शेषनारायण दहाल, सह सचिव सिर्जना घिमिरे, काेषाध्यक्ष सर्मिला तामाङ लगायत सदस्यहरु क्रमशः टीका ब खतिवडा, बद्रीनाथ घिमिरे, शंकर घिमिरे, करुणा काफ्ले, ढाल ब बस्नेत र पुष्पराज दहाल रहेका छन् ।

दाेलखा जिल्लाका धेरै माध्यमिक विद्यालयहरु राहत शिक्षक बाटै चल्दै आएका र एस इ इ मा उत्कृष्ट नतिजा ल्याउन सफल सम्म भएको कुरा सभाध्यक्ष पाेखरेलले बताउनु भयाे । मन्तव्यकै क्रममा नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारिलाई नेपाल सरकारले किन्न सक्ने आसङ्का व्यक्त गर्दै जिल्ला अध्यक्ष दहाललाइ चनाखाे रहन अतिथि एवं निर्वाचित अध्यक्ष तामाङले आग्रह गर्नुभएको थियो । प्रमुख अतिथि दहालले अतिथि लगायत सम्पूर्ण उपस्थित शिक्षकहरुलाई अन्तिम आन्दोलनको लागि केन्द्र बाट हाइअलर्टमा बस्न निर्देशन आएकाे र केन्द्रीय अध्यक्ष अधिकारिले बागमती प्रदेशको अधिवेशनमा नेपाल सरकारले राहत शिक्षकहरुलाइ दमन गर्न खाेजे आफु वानेश्वर अगाडि मर्न समेत तयार रहेकाे बताउनु भएको भन्दै आफू पनि केन्द्रीय अध्यक्ष सँगै मर्न तयार रहेकाे बताउनु भएकाे थियो।

त्यसैगरि तामाकाेशि, भि न पा र गाैरिशंकरले पनि अधिवेशन सम्पन्न गरेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

FK

Friendship Khabar

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य