calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

Breakingविशेष प्राथमिकता

रितबहादुर स्मृति भलिबल प्रतियोगिताको तयारी पुरा

चरिकोट /दोलखा सदरमुकाम चरिकोटमा हुने प्रथम  प्रदेश स्तरीय अन्तर पालिका सहिद रितबहादुर खड्का  स्मृति भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ। दोलखा युवा सञ्जालको आयोजनामा फागुन २१ देखि २५…

FK
Friendship Khabarverified| काठमाडौं
मार्च ३, २०२४, १९:४४•अपडेट: मार्च ३, २०२४
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: मार्च ३, २०२४
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
रितबहादुर स्मृति भलिबल प्रतियोगिताको तयारी पुराphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

चरिकोट /दोलखा सदरमुकाम चरिकोटमा हुने प्रथम  प्रदेश स्तरीय अन्तर पालिका सहिद रितबहादुर खड्का  स्मृति भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ।

दोलखा युवा सञ्जालको आयोजनामा फागुन २१ देखि २५ गतेसम्म हुने भलिबल प्रतियोगिता को तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत सञ्जालका अध्यक्ष पुष्कर अधिकारीले जानकारी दिनुभएको छ।

खेलमार्फत दोलखाको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको  प्रतियोगिता दोलखामा नै पहिलोपटक सर्वाधिक पुरस्कार राशिको भएको आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गर्ने र समापन बागमती प्रदेशका सामाजिक विकास मन्त्री  कुमारी मोक्तानले गर्ने कार्यक्रम रहेको छ।

भलिबल प्रतियोगिताको पुरस्कार राशी प्रथम,द्दितिय,तृतीय र सान्त्वना टिमलाई क्रमश २ लाख ५१ हजार,१ लाख ५१ हजार,५१ हजार र २१ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र रहेको छ।

सदरमुकाम टुडिखेल स्थित चरिकोट रंगशाला मा हुने प्रतियोगितामा टिम दर्ता शुल्क १० हजार तोकिएको छ। प्रतियोगितामा बागमती प्रदेश भित्रका १० जिल्लाबाट खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ ।

ट्यागहरू:#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

FK

Friendship Khabar

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य