calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

आजको ताजा समाचारविशेष प्राथमिकता

गुल्मीका राजनीति दलसगँ मन्त्री झाक्री

गुल्मी १५ पौष/शहरी विकास मन्त्री रामकुमारी झाक्रीले गुल्मी जिल्लाका राजनीति दलसगँ भेटघाट गर्नुभएकाे छ। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी गुल्मीकाे पार्टी कार्यालय उद्घाटन लगायत जिल्लाको भ्रमणमा रहेकी मन्त्री…

FK
Friendship Khabarverified| काठमाडौं
डिसेम्बर ३०, २०२१, १९:२५•अपडेट: डिसेम्बर ३०, २०२१
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: डिसेम्बर ३०, २०२१
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
गुल्मीका राजनीति दलसगँ मन्त्री झाक्रीphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

गुल्मी १५ पौष/शहरी विकास मन्त्री रामकुमारी झाक्रीले गुल्मी जिल्लाका राजनीति दलसगँ भेटघाट गर्नुभएकाे छ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी गुल्मीकाे पार्टी कार्यालय उद्घाटन लगायत जिल्लाको भ्रमणमा रहेकी मन्त्री झाक्रीले गुल्मी जिल्लामा क्रियाशील राजनीति दलका प्रमुख तथा प्रतिनिधिहरुसगँ विहिवार भेटघाट गर्नुभएकाे हाे । राजनीति दलका तर्फबाट गणेश खनाल,हरि न्याैपाने, घनश्याम पाण्डे,चन्द्र वहादुर महत,अखिलेश्वर पाण्डे,ठाकुर पाण्डे, अनिल कक्षपति, जिल्ला समन्वय समिति सदस्य राममल्ल ठकुरी लगायतका नेताहरुले वाेल्दै शहरी विकास मन्त्रालय लगायत अन्य मन्त्रालयवाट याेजनाहरु पर्ने तर समयमा सम्पन्न नहुने,वुटवल पाल्पा,तम्घास सडककाे अवस्था,रेसुङ्गा विमानस्थल, विभिन्न वस्तीहरुलाई नमुना वस्ती निर्माणा गर्नुपर्ने, सालझण्डी तम्घास सडक निर्माणकार्यलाई तिव्रता दिन आग्रह गरेका थिए ।

साथै उनीहरुले गुल्मेली चेली मन्त्री भएकाले जिल्लामा विकास निर्माण कार्यले गति लिने अपेक्षा समेत गर्नुभएकाे थियाे। राजनीति दलका नेताहरुले राखेका जिल्लाका समस्याकाे वारेमा वाेल्दै शहरी विकास मन्त्री रामकुमारी झाक्रीले आफ्नो मन्त्रालयवाट जिल्लामा हुने धेरै विकास निर्माणका कामहरु अगाडि वढेकाे वताउनुभयाे । राजनीति दलहरुका नेताहरूले राख्नुभएका सुझाव लगायत विकास निर्माणका याेजनाहरु अति सान्दर्भिक रहेका छन मन्त्रीले भन्नुभयाे` म जिल्लामा केही देखिने गरि काम गरेर देखाउने याेजनाका साथ लागेकी छु ।´

ट्यागहरू:#ramkumari jhakri#shiva subedi
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

FK

Friendship Khabar

आजको ताजा समाचार

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य