calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

आजको ताजा समाचारविशेष प्राथमिकता

नेकपा एस शैलुङ अध्यक्षमा ढुङ्गेल,यस्तो छ ४० बर्षे राजनैतिक यात्रा

शैलुङ दोलखा/नेकपा एकीकृत समाजबादी दोलखा शैलुङ गाउँपालिका कमिटीको अध्यक्षमा कृष्ण प्रसाद ढुङ्गेल सर्वसम्मत रुपमा निर्वाचित भएका छ्न। नेकपा एकीकृत समाजबादीका केन्द्रिय पोलिटब्युरो सदस्य शिव प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा…

FK
Friendship Khabarverified| काठमाडौं
जनवरी १०, २०२२, १५:१५•अपडेट: जनवरी १०, २०२२
schedule२ मिनेट पढ्न सकिने
eventप्रकाशित: जनवरी १०, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
नेकपा एस शैलुङ अध्यक्षमा ढुङ्गेल,यस्तो छ ४० बर्षे राजनैतिक यात्राphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

शैलुङ दोलखा/नेकपा एकीकृत समाजबादी दोलखा शैलुङ गाउँपालिका कमिटीको अध्यक्षमा कृष्ण प्रसाद ढुङ्गेल सर्वसम्मत रुपमा निर्वाचित भएका छ्न। नेकपा एकीकृत समाजबादीका केन्द्रिय पोलिटब्युरो सदस्य शिव प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा भएको शैलुङ गाउँपालिका स्तरीय भेलाले ढुङ्गेलको नेतृत्वमा शैलुङ गाउँपालिका संगठन कमिटी निर्माण गरेको हो।

दोलखाको शैलुङ गाउँपालिकाको मागापौवा स्थायी घर भएका ढुङ्गेल कम्नियुष्ट पार्टीका सैद्धान्तिक,त्यागी र निष्ठावान नेता हुन। लामो समय पार्टीमा रहेर काम गरेका नेता ढुङ्गेल ले नेकपा एस शैलुङको नेतृत्व लिएपश्चात लेखेका छ्न:- करिब ४० बर्ष ( चार दशक ) भन्दा लामो मेरो कम्युनिस्ट राजनीतिक यात्रा । विचार र विवेक नभएकाहरु व्यक्ति पुजा गर्छन भन्दै लेख्नु हुन्छ…… नमस्कार ! म कृष्ण प्रसाद ढुंगेल, म०३६/३७ सालको जनमत संग्रहको समयमा बहुदलीय व्यवस्थाको लागि आवाज उठाउँदै निर्दयी निर्दलीय पञ्चायती व्यवस्थाको बर्खिलापमा कयौं पटक सयौं दमनहरु सहँदै, हाम्रै पालामा राष्ट्रको उन्नति, प्रगति र समृद्धिको खाका कोर्न सकिन्छ कि भन्ने दृढ आकांक्षा लिएर कम्युनिस्ट राजनीति मार्फत नै त्यो सम्भव छ भनी क्रान्ति र परिवर्तनको रण मैदानमा होमिएँ ।

अधिनायकवाद र निरंकुशताको जालोमा समाज रुमलिइरहेको बेला, वर्गीय – विभेद र असमानता छरपस्ट भएको बेला लोकतन्त्रको विजारोपणको लागि, वि.सं. २०४६ माघ २ मा सहाना प्रधान नेतृत्वमा वि.सं. २०४६ माघ २ को दिन नै संयुक्त वाम मोर्चा गठन भएको थियो र सो समयमा म सोहि वाम मोर्चामा संगठित थिएँ । सो वाम मोर्चामा संगठित हुँदै तत्कालीन शाही सरकारको लाठीको प्रवाह नगरी नेपालको जनआन्दोलन २०४६ मा होमिएको मैले कति व्यक्तिगत प्रगति गरेको छु ? त्यो छर्लङ्ग छ ।

नेपालमा बहुदलीय व्यवस्थाको लागि भएको शान्तिपूर्ण आन्दोलन, जसले नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको सुरुवात गरेको थियो । ५० दिनसम्म चलेको त्यो आन्दोलनमा तत्कालीन पञ्चायती शासकहरूले बर्बरतापूर्व दमनको प्रवाह नगरी कयौं निलडामहरुले परिवर्तन ल्याउँछ भने कयौं लाठी र मुड्की सहन तयार रहँदै आएँ ।

०५२ सालबाट सुरु भएको तत्कालीन माओवादीको सशस्त्र जनयुद्धको क्रममा कयौंपटक अपहरण र हिरासतमा पर्दै क्रान्ति र परिवर्तनको लागि लडेको योद्धा हुँ म । मलाई कतिले चिन्छन् , कतिले बुझ्छन् त्यो त थाहा छैन तर मैले देखेको समाज भयरहित, विभेदरहित, सामाजिक न्यायपुर्ण, समृद्ध र समाजवादयुक्त समाज नै हो ।

माओवादीको समयमा कयौंपटक हिरासतमा पर्दै हजारौं निलडामहरु सहँदै परिवर्तनको खातिर लाग्ने म जस्ता जिवित योद्धाहरुले के पाए ? २०० बर्ष लामो निरंकुश राजतन्त्रको विरुद्धमा सदरमुकाम चरिकोटमा सकृयता पुर्वक लड्दै ज्यानको बाजी लगाउने हामी जस्ता लाखौं योद्धाहरुले बनाउन चाहेको नेपाल के यस्तै थियो ? गम्भीर भएर समिक्षा नगर्ने हो भने हाम्रो पछिल्लो पुस्तालाई हामीले के जवाफ दिने त्यही निरिहता मात्र – त्यही कमजोरी मात्र ? र अन्तिममा उहाँ लेख्नुहुन्छ “त्यसैले क्रान्ति अझै बाकी छ”!!

ट्यागहरू:#Nabin kumar khatiwada#shailung Rm#नेकपा एस
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

FK

Friendship Khabar

आजको ताजा समाचार

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य