
केदार दहाल
गायिका उषा गजुरेल र सुरज पण्डितको “कानैमा माडुली दिउँला” नामक नयाँ पश्चिमेलि गित सार्वजनिक भएको छ । गायक सुरज पण्डितकाे शब्द र संगीत रहेको गीतमा गायिका उषा गजुरेलले साथ दिएकी छन् ।
गीतको भिडियो निर्देशन मौसम हिमालीले गरेका हुन् भने अभिनेता नाजिर हुसेन र मोडल रुबिना थापाले अभिनय गरेका छन् । माया प्रेमको विषयलाई समेटेर तयार पारिएको कानैमा माडुली लोकगितमा ग्रामीण जीवनको कथालाई समेटिएको छ । माडुली भनेकाे कानमा लगाइने गहना हो ।

गजुरेलका यस अघि यो सोझो पल्कियो, श्वास, मौसम, सोल्टिनी लगाएतका गितहरु सार्वजानिक भईसकेका छन् ।
Friendship Khabar
विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।
लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_altप्रतिक्रियाहरू (२४)
कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।
सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।
कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।