calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

आजको ताजा समाचारविशेष प्राथमिकता

ह्युल सुम प्रथम गाेल्ड कप-२०८० काे उपाधि खाेल्मे स्पोर्ट्स क्लबलाई

केदार दहालदाेलखा/जिरि न पा ७ मा रहेकाे खावा सुर्के समाज मुख्य आयाेजक र यार्सा विकास क्लब, के दि क्लब र हिले निगाले विकास क्लब सह आयाेजनामा "ह्युल सुम…

KD
Kedar Dahalverified| काठमाडौं
नोभेम्बर १३, २०२३, २१:२५•अपडेट: नोभेम्बर १३, २०२३
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: नोभेम्बर १३, २०२३
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
ह्युल सुम प्रथम गाेल्ड कप-२०८० काे उपाधि खाेल्मे स्पोर्ट्स क्लबलाईphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

केदार दहाल
दाेलखा/जिरि न पा ७ मा रहेकाे खावा सुर्के समाज मुख्य आयाेजक र यार्सा विकास क्लब, के दि क्लब र हिले निगाले विकास क्लब सह आयाेजनामा “ह्युल सुम गाेल्ड कप २०८०” कार्तिक २५ गते देखि आज सम्म भएको थियो ।

साेमबार भएकाे फाइनल खेलमा नाम्दु युवा क्लब र खोल्मे स्पोर्ट्स क्लब बिच भएको १-१ गाेल भएपछि पेनाल्टि सुट आउटमा नाम्दु युवा क्लबलाई ७–६ अन्तरले हराउँदै खाेल्मे स्पोर्ट्स क्लबले उपाधि हातपारेकाे हो । त्यसैगरी तृतीय स्थान हाटडाँडा ब्वाइज क्लब भएको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयले क्रमश: नगद २५ हजार,१५ हजार र ७ हजार पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए भने खेल अवधी भर आफ्नो उत्कृष्ट कला प्रदर्शन गर्दै बेस्ट गोल रक्षक र उत्कृष्ट खेलाडी खोल्मे स्पोर्ट्स क्लबका सन्दिप सुनुवार र सुमन सुनुवारले प्राप्त गरेका थिए । विजेता टिमलाई प्रमुख अतिथि नव जनउत्थान साकाेसका अध्यक्ष तेन्जिङ शेर्पाले शिल, मेडल, प्रमाण प्रत्र र नगद वितरण गर्नु भएको थियाे । यस प्रतियोगिता सम्पन पार्न यस स्थानका हाल वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देशमा रहेका युवाहरुको मुख्य प्रायोजन साथै डोर्जे सेम्पा विर्डस प्रा ली, आर डिडि कर्ट्रक्सन, हिले निगाले शेर्पा समाज, बैशाखेस्वरी सा व उ स र ङगुर ल्हुन्डुप क्षोलिङ गुम्बा रहेको थियो ।

ट्यागहरू:#Kedar DC
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

KD

Kedar Dahal

आजको ताजा समाचार

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य