
तेन्जिङ शेर्पा
असाेज-३, जिरी दाेलखा
दोलखा जिल्ला जिरी नगरपालिका वडा नम्बर ८ मा दुई दिनको फरकमा दुई जना मानिसलाई आक्रमण गरि घाईते बनाएको छ ।
मिति २०८२ असोज २ गते दिउँसो जिरी ८ निगालेका अन्दाजि ५५ वर्षिय दावा शेर्पालाई बाख्रा चराउने क्रममा आक्रमण गरि घाईते बनाएको छ । निजको देब्रे पट्टीको हात भाँचेको छ भने शरिरको पछाडी पट्टीको ढाड क्षेत विक्षेत बनाएको छ । निजलाई उपचारको लागि काठमाडौं लगिएको छ र अहिले काठमाडौंमा उपचार भै रहेको छ भने आज सोहि भालुले जिरी -८ नेपानेका दिलिप तमाङलाई ३०/४० जना मानिसहरुको बिचमा नै आएर टाउकोमा आक्रमण गरि गम्भिर घाईते बनाएको छ निजको अवस्था गम्भिर रहेको छ । आज २०८२ असोज ३ गते हिले , निगाले, नेपाने राम्बोलेका सबै मानिसहरु जम्मा भएर सोहि भालु त्यहाँ बाट खेद्ने कोसिश गरे पनि सो कार्य असफल भएको छ । अन्दाजी १९० केजि जति देखिने सो भालु हिंस्रक रहेको स्थानियले बताएका छन । पछिल्लो समया बैतेस्वर ३ र ४ जिरी नपा ७, ८ मा स्थानियहरुकाे मकै, आलु लगायत खेति बालि खाएर सखाप पारेको छ भने जंगलमा गाई, बस्तु, बाख्रा चराउने जाने, घाँस पात लिन जाने र बाटोमा आवतजावत गर्न जाने मानिसहरु धेरै आतंङकित भएका छन्।



Kedar Dahal
विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।
लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_altप्रतिक्रियाहरू (२४)
कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।
सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।
कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।