calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

गृह पृष्ठविशेष प्राथमिकता

‘लहैलहै’ को राजनीतिले निकास दिँदैन, देशलाई कांग्रेसकै नेतृत्व चाहिन्छ: अजयबाबु शिवाकोटी

पुष्कर अधिकारी दोलखा । नेपाली कांग्रेस दोलखाका प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले देशको वर्तमान राजनीतिक अन्योल चिर्न र सबै पक्षलाई समेटेर लैजान कांग्रेसको नेतृत्व अपरिहार्य रहेको बताएका…

KD
Kedar Dahalverified| काठमाडौं
फेब्रुअरी २६, २०२६, ०८:३५•अपडेट: फेब्रुअरी २६, २०२६
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: फेब्रुअरी २६, २०२६
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
‘लहैलहै’ को राजनीतिले निकास दिँदैन, देशलाई कांग्रेसकै नेतृत्व चाहिन्छ: अजयबाबु शिवाकोटीphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

पुष्कर अधिकारी

दोलखा । नेपाली कांग्रेस दोलखाका प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले देशको वर्तमान राजनीतिक अन्योल चिर्न र सबै पक्षलाई समेटेर लैजान कांग्रेसको नेतृत्व अपरिहार्य रहेको बताएका छन् । दोलखाको शैलुङ गाउँपालिकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

सम्बोधनका क्रममा नेता शिवाकोटीले प्रजातन्त्र र कांग्रेस एकै सिक्काका दुई पाटा भएको उल्लेख गर्दै भने, “इतिहास साक्षी छ—जब-जब नेपाली कांग्रेस कमजोर भयो, तब-तब प्रजातन्त्र सङ्कटमा पर्यो । कहिले कांग्रेस बलियो हुँदा घेराबन्दी गरेर प्रजातन्त्र निमोठ्ने प्रयास गरियो भने कहिले कांग्रेस कमजोर हुँदा मुलुकले नै दुःख पायो।”

आजको राजनीतिक अवस्थालाई चित्रण गर्दै उनले थपे, “आज देश एक प्रकारको ‘लहैलहै’ र ‘भुलभुलैया’मा अल्झिएको जस्तो देखिएको छ। यो अन्योलबाट राष्ट्रलाई निकास दिन सक्ने देशको एकमात्र ‘मियो’ नेपाली कांग्रेस नै हो । त्यसैले लोकतन्त्रलाई संस्थागत गर्न यस पटक कांग्रेसलाई जिताउनुको विकल्प छैन।”

शिवाकोटीले आन्तरिक राजनीतिक सन्तुलन र वैदेशिक सम्बन्धलाई सुदृढ बनाउन पनि कांग्रेसकै नेतृत्व आवश्यक रहेकोमा जोड दिए । “सबै पक्षलाई समेटेर निकास दिने र वैदेशिक शक्तिहरूसँग समेत सन्तुलित सम्बन्ध राखेर मुलुकलाई अघि बढाउन सक्ने सामर्थ्य केवल कांग्रेससँग मात्र छ”, उनले भने।

शैलुङका विभिन्न वडाहरूमा घरदैलो र कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका शिवाकोटीले मतदाताहरूबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले कांग्रेसको विजय सुनिश्चित भएको दाबीसमेत गरे।

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

KD

Kedar Dahal

गृह पृष्ठ

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य