आश्विन २०, २०८३ | Oct 6, 2026
काठमाडौँ २२°C / वर्षा सम्भावना
नेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
गृह पृष्ठविशेष प्राथमिकता

अध्यक्षले सिफारिस नदिएको भन्दै सात राजनितिक पार्टीको सामुहिक विज्ञप्ती

कपिलवस्तु ,माघ १३/वडाअध्यक्षले सिफारिस नदिएको भन्दै कपिलवस्तुका सात राजनितिक सात दलले समुहिक प्रेस विज्ञप्ती जारी गरेका छन् ।वडाअध्यक्ष मन्जु मिश्राले नागरिकलाई दुख दिएको भन्दै राजनितिक दलहरु एकजुट भई…

FK
Friendship Khabarverified| काठमाडौं
जनवरी २७, २०२२, १९:०४•अपडेट: जनवरी २७, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: जनवरी २७, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
अध्यक्षले सिफारिस नदिएको भन्दै सात राजनितिक पार्टीको सामुहिक विज्ञप्तीphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

कपिलवस्तु ,माघ १३/वडाअध्यक्षले सिफारिस नदिएको भन्दै कपिलवस्तुका सात राजनितिक सात दलले समुहिक प्रेस विज्ञप्ती जारी गरेका छन् ।

वडाअध्यक्ष मन्जु मिश्राले नागरिकलाई दुख दिएको भन्दै राजनितिक दलहरु एकजुट भई प्रेस विज्ञप्ती जारी गरेका हु्न । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओबादी केन्द्र) नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल, बहुजन पार्टी, जनमत पार्टीले समुहिक विज्ञप्ती जारी गरेका छन । निर्वाचित जनप्रतिनिधिद्धारा आमनागरीकहरुलाई सहज रुपमा सेवा सुविधा दिनु पर्नेमा अहिले जनप्रतिनिधीहरुवाट नै आमनागरीकहरु सेवा सुविधाबाट बन्चित हुनु परेको विज्ञप्तीम उल्लेृख गरिएको छ ।
विज्ञप्तीमा कपिलवस्तुको शिवराज नगरपालिका वडा न १० सितलापुर बस्ने वर्ष ४५ का रउफ धोबीले मिति २०७८।९।२५ गते वडा कार्यालय लालपुरमा दिएको चार किल्ला सिफारीसको निवेदन उपर वडा अध्यक्ष मन्जु मिश्राले कुनै सुनुवाई नगर्नु प्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको लेखीएको छ ।
नेपाली काँग्रेस शिवराज नगरसचिव विष्णु पोखरेल, नेकपा एमाले १० नं वडा अध्यक्ष कपिलदेव कुर्मी, नेकपा (माओबादी केन्द्र) शिवराज नगर सचिव भरत पोखरेल, नेकपा एकिकृत समाजवादी नगर सदस्य सम्झना चौधरी, जनता समाजवादी पार्टी, नेपाल १० नं वडाअध्यक्ष योतिनारायण कुर्मी, बहुजन पार्टीका वडा अध्यक्ष राम प्रसाद कोरी, जनमत पार्टीका जिल्ला कोषाध्यक्ष हनिफ गद्धीले समुहिक हस्ताक्षर गर्नु भएको छ । वडाअध्यक्षलाई पटक पटक अनुरोध गर्दा समेत निर्वाचित जनप्रतिनिधी आफनौ कर्तव्यबाट पन्छिन खोज्नु निन्दानिय कार्य हो भएको जानइएको छ ।
यसरी राजनितिक प्रतिसोध राखी नागरीकलाई सेवा नदिनु गैर राजनिति, गैर जिम्मेवार कार्य भएको हाम्रो ठहर छ । तसर्थ कुनै राजनितिक प्रतिसोध नराखी यथासिघ्र नियम बमोजिम रउफ धोविलाई सिफारीस दिनुहुन हामी राजनितिक दलहरुको सामुहिक माग रहेको छ लेखीएको छ । यदी नागरिकहरुले पाउनु पर्ने सेवा सुविधा रोकियो भने हामी कडा अन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छौ भनेर प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रेस विज्ञप्ती यस प्रकार रहेको छ ।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
ट्यागहरू:#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

FK

Friendship Khabar

गृह पृष्ठ

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य