
दिनेश थापा (समर्पण)
ठाटिकाध गाउँपालिका ६ दैलेख
यो संसार हुनेहरुको पछाडी देखिन्छ ।
झालझेल गर्नेहरुको पछाडी देखिन्छ ।।
मेरा बाले राजधानी सम्म देख्न पाएन,
आज बाकै मतमा सदनमा कबाडी देखिन्छ ।।
परिश्रम जिबनमा गर्ने जति गरियो, महोदय
बोट बिना फलको अस्तित्व अगाडी देखिन्छ ।।
मान्छेमा दम्भ घमण्ड अहंकार किन हुन्छ
के अहमताले सबैको चाकडी देखिन्छ ।
श्रम गर्ने उर्जाशिल जनशक्तीको श्रम बेचिएको छ,
हजारौ सपना बोकेका युबा खाडी देखिन्छ ।।
कसैले एक वचन मीठो बोली दिए हुन्थ्यो लाग्छ ,
जसलाई नदेखु भन्छु उहीँ निधार अगाडि देखिन्छ ।।
Friendship Khabar
विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।
लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_altप्रतिक्रियाहरू (२४)
कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।
सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।
कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।