फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
गृह पृष्ठविशेष प्राथमिकता

पेशागत महासंघ दोलखाको अध्यक्षमा गोपालध्वज श्रेष्ठ

दोलखा/नेकपा एकीकृत समाजबादी निकट पेशागत महासंघ नेपाल दोलखा को संयोजकमा गोपाल ध्वज श्रेष्ठ चयन भएका छ्न। सदरमुकाम चरिकोटमा सोमबार आयोजित जिल्ला स्तरीय भेला बाट श्रेष्ठको नेतृत्वमा १५ सदस्य…

FK
Friendship Khabarverified| काठमाडौं
अगस्ट १५, २०२२, १९:३५•अपडेट: अगस्ट १६, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: अगस्ट १५, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
पेशागत महासंघ दोलखाको अध्यक्षमा गोपालध्वज श्रेष्ठphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

दोलखा/नेकपा एकीकृत समाजबादी निकट पेशागत महासंघ नेपाल दोलखा को संयोजकमा गोपाल ध्वज श्रेष्ठ चयन भएका छ्न।
सदरमुकाम चरिकोटमा सोमबार आयोजित जिल्ला स्तरीय भेला बाट श्रेष्ठको नेतृत्वमा १५ सदस्य जिल्ला अधिवेशन आयोजक कमिटी निर्माण गरेको हो।कमिटीको सचीवमा प्रकाश दहाल तथा सदस्य हरुमा राधाकृष्ण शिवाकोटी,बिप्र खड्का,वीर बहादुर दहाल,कमल कार्की,कृष्ण बहादुर शिवाकोटी,अम्बिका भण्डारी,निराजन दहाल,माधव बुढाथोकी,रत्न चौलागाईं,राम बहादुर शिवाकोटी,सिताराम दहाल लगाएत सदस्य रहेका छ्न।
नेकपा एकीकृत समाजादी दोलखाका अध्यक्ष भिम दहालको अध्यक्षतामा भएको भेलामा पेशागत महासंघका केन्द्रिय कमिटीका सल्लाहकार रामकुमार वान्तवा,पार्टीका केन्द्रिय पोलिट्व्युरो सदस्य शिव भण्डारी,केन्द्रिय सदस्यहरु गोपाल न्यौपाने,दिनेशराज शिवाकोटी,जिल्ला कमिटी उपाध्यक्ष प्रोण प्रताप केसि,घनश्याम रिजाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
पेशागत महासंघ नेपाल विभिन्न पेशामा रहेका २२ घटक संघ संस्थाहरुको महासंघ हो।

ट्यागहरू:#Madhab Kumar Nepal#Nabin Kumar Khatuwada#nekapa us
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

FK

Friendship Khabar

गृह पृष्ठ

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य