फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
गृह पृष्ठविशेष प्राथमिकता

शारदा माविमा निशुल्क छात्राबास सहित पूर्ण छात्रवृत्तिमा प्राविधिक शिक्षा

शैलुङ/दाेलखाकाे शैलुङ गाउँपालिका वडा नं ८ मा रहेकाे सारादा माविमा पूर्ण छात्रवृत्तिमा प्राविधिक शिक्षा पढाइ हुनेे भएकाे छ । विद्यालयमा ३ वर्षे बाली विज्ञान र १८ महिने पशुविज्ञान…

FK
Friendship Khabarverified| काठमाडौं
अगस्ट १५, २०२२, २१:२७•अपडेट: अगस्ट १६, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: अगस्ट १५, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
शारदा माविमा निशुल्क छात्राबास सहित पूर्ण छात्रवृत्तिमा प्राविधिक शिक्षाphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

शैलुङ/दाेलखाकाे शैलुङ गाउँपालिका वडा नं ८ मा रहेकाे सारादा माविमा पूर्ण छात्रवृत्तिमा प्राविधिक शिक्षा पढाइ हुनेे भएकाे छ । विद्यालयमा ३ वर्षे बाली विज्ञान र १८ महिने पशुविज्ञान पढाइ हुँदै आएकाे छ ।

विद्यालयका व्यवस्थापन समिती अध्यक्ष कमल श्रेष्ठले प्राविधिक तथा स्वराेजगारमूलक शिक्षा जनशक्ति उत्पादनका लागि सबै निशुल्क गर्न लागिएको जानकारी दिए । विद्यालयका कमल श्रेष्ठकाे अध्यक्षमा आइतबार नयाँ व्यवस्थापन समिति गठन भएको हाे । नयाँ व्यवस्थापन समिति गठन भएकै दिन विद्यालयमा पढाइ हुँदै आएकाे प्राविधिक शिक्षाकाे खर्च सहयाेगीबाट दान संकलन गरेरै भए पनि विद्यार्थीसँग कुनै शुल्क नलिने निर्णय गरेको हाे।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

यस अघि विद्यालयले प्रति विद्यार्थी ३ वर्षे बाली विज्ञान काेर्षकाे १ लाख १० हजार र १८ महिने पशु विज्ञान (भेटेरीनरी)को ३० हजार तिर्नु पर्ने व्यवस्था छ । विद्यालयले प्रकाशित गरेको सुचना अनुसार शैक्षिक वर्ष २०७९ मा भर्ना हुने विद्यार्थीले शुल्क र छात्रावास समेत निशुल्क प्रयाेग गर्न पाउँने छन् । दुवै संककायमा ४०/४० जना पढाइ हुनेछ ।

ट्यागहरू:#Nabin Kumar Khatuwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

FK

Friendship Khabar

गृह पृष्ठ

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य