आश्विन २०, २०८३ | Oct 6, 2026
काठमाडौँ २२°C / वर्षा सम्भावना
नेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
गृह पृष्ठविशेष प्राथमिकता

नेकपा (एस) निकट सुकुम्बासी संगठनद्धारा उपमहानगरको ध्यानाकर्षण

बुटवल, माघ २२ । नेकपा एकिकृत समाजवादी निकटको नेपाल भुमिहिन तथा सुकुम्बासी संगठन रुपन्देहीले सुकुम्बासी समस्या समाधानका लागि काम अघि बढाउन बुटवल उपमहानगरको ध्यानआर्कषण गराएका छन् ।राष्ट्रिय भूमि…

FK
Friendship Khabarverified| काठमाडौं
फेब्रुअरी ५, २०२२, १७:२१•अपडेट: फेब्रुअरी ५, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: फेब्रुअरी ५, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
नेकपा (एस) निकट सुकुम्बासी संगठनद्धारा उपमहानगरको ध्यानाकर्षणphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

बुटवल, माघ २२ । नेकपा एकिकृत समाजवादी निकटको नेपाल भुमिहिन तथा सुकुम्बासी संगठन रुपन्देहीले सुकुम्बासी समस्या समाधानका लागि काम अघि बढाउन बुटवल उपमहानगरको ध्यानआर्कषण गराएका छन् ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति गठन भइसकेकाले बुटवल क्षेत्रमा भएका अव्यवस्थित बसोबासी र सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपत्र वितरणका लागि आवश्यक प्रक्रिया थाल्न माग गर्दै संगठनले उपमहानगरको ध्यानआर्कषण गराएको हो ।

बुटवल उपमहानगरका उपप्रमुख गोमादेवी आचार्यलाई संगठनका प्रदेश सदस्य तथा रुपन्देही इन्चार्ज हिकबहादुर दर्लार्मीले ध्यानआर्कषणपत्र बुझाएको हो ।

बुटवल उपमहानगर सहित जिल्लाभरि नै स्थानीय तहहरुको आफूहरुले ध्यानआर्कषण गराउँदै सुकुम्बासी समस्या समाधानका लागि ध्यानआर्कषण गराएको संगठन रुपन्देही उपाध्यक्ष यमबहादुर सुनारले बताए । यसअघि संगठनले तिलोत्तमा नगरपालिकाको पनि ध्यानआर्कषण गराएको छ ।

ट्यागहरू:#madav kumar nepal#Nabin kumar khatiwada#nekapa us
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

FK

Friendship Khabar

गृह पृष्ठ

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य