आश्विन २०, २०८३ | Oct 6, 2026
काठमाडौँ २२°C / वर्षा सम्भावना
नेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
गृह पृष्ठविशेष प्राथमिकता

एसईईमा उत्कृष्ट प्रदर्शन गर्ने दोलखा जिरीका विद्यार्थी र शिक्षक सम्मानित

केदार दहालदोलखा, असार ३२ – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा दोलखा जिल्लाबाट उल्लेखनीय सफलता हासिल गर्ने विद्यार्थीहरू र उत्कृष्ट शैक्षिक परिणाम दिन सफल…

KD
Kedar Dahalverified| काठमाडौं
जुलाई १६, २०२५, १८:०४•अपडेट: जुलाई १६, २०२५
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: जुलाई १६, २०२५
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
एसईईमा उत्कृष्ट प्रदर्शन गर्ने दोलखा जिरीका विद्यार्थी र शिक्षक सम्मानितphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

केदार दहाल
दोलखा, असार ३२ – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा दोलखा जिल्लाबाट उल्लेखनीय सफलता हासिल गर्ने विद्यार्थीहरू र उत्कृष्ट शैक्षिक परिणाम दिन सफल शिक्षकहरूलाई एक विशेष सम्मान तथा पुरस्कार वितरण कार्यक्रममार्फत सहिद स्मृति आवासीय माविले नगद सहित सम्मान गरेको छ।

एसईई परिक्षा २०८१ मा जिल्ला प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालय र विद्यार्थीलाई क्रमश: सहिद स्मृति आवासीय मावि जिरी, जेम एकेडेमी जिरी र सरस्वती मावि जिरी बाट सुरज केसी, ऋषि शाह र केशब कुमार न्याैपानेलाई क्रमशः तीस हजार, पन्ध्र हजार र आठ हजार नगद सहित सम्मान पत्रले सम्मानित गरिएको हो। उनीहरूले जिल्लाकै उत्कृष्ट GPA क्रमशः ३.९५, ३.९३ र ३.९० ल्याइ गौरवान्वित बनाएका थिए । त्यसैगरी ३.६० भन्दा माथि ल्याउने आवासीय माविका ११ जना विद्यार्थीलाई नगद रु चार हजारका दरले सम्मान गरिएको थियाे । साथै उकृष्ट नजिता ल्याएर सफल हुनु भएका अन्य १० जना विद्यार्थी हरुलाई पनि सम्मान पत्र द्वारा सम्मान गरिएको थियो !

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

कार्यक्रममा एसईई परीक्षा बि एल इ मा आफ्नो विषयमा शतप्रतिशत नतिजा ल्याउन सफल शिक्षकहरूलाई पनि नगद रु पाँच हजार र सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो। उनीहरूले विद्यार्थीहरूलाई निस्वार्थ परिश्रमका साथ पढाइ दिई उत्कृष्ट परिणाम निकाल्न सफल भएको आयोजक पक्षले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत अन्य अथितिले शिक्षा क्षेत्रमा समर्पित शिक्षक र मेहनती विद्यार्थीहरूले आगामी दिनमा पनि जिल्लाको शैक्षिक छवि उजागर गर्ने विश्वास व्यक्त गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

KD

Kedar Dahal

गृह पृष्ठ

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य