calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

गृह पृष्ठविशेष प्राथमिकता

जनसचेतनद्वारा वित्तीय साक्षरता तथा सहकारी शिक्षा प्रदान

मैनापोखरी/जनसचेतन बचत तथा ऋण सहकारी संस्था द्वारा ६२६ जना सदस्य तथा गैर सदस्य लाई वित्तीय साक्षरता प्रदान गरेको छ। जिल्लाको उत्तरी क्षेत्र बिगु गाउँपालिका र कालिन्चोक गाउँपालिकाका विभिन्न…

FK
Friendship Khabarverified| काठमाडौं
फेब्रुअरी १८, २०२२, ११:२२•अपडेट: फेब्रुअरी १८, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: फेब्रुअरी १८, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
जनसचेतनद्वारा वित्तीय साक्षरता तथा सहकारी शिक्षा प्रदानphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

मैनापोखरी/जनसचेतन बचत तथा ऋण सहकारी संस्था द्वारा ६२६ जना सदस्य तथा गैर सदस्य लाई वित्तीय साक्षरता प्रदान गरेको छ। जिल्लाको उत्तरी क्षेत्र बिगु गाउँपालिका र कालिन्चोक गाउँपालिकाका विभिन्न स्थानमा वित्तीय साक्षरता तथा सहकारी शिक्षा शिविर सन्चालन गरेको हो। शिक्षा शिविर बिगु गाउँपालिकाको बुलुङ्ग, लादुक चित्रे, लादुक घरबास टोल, चिलंखा, विगु, थामिचागु र कालिन्चोक गाउँपालिकाको तारेभीर, दुम्सिझाङ्ग रबेगुम्पामाका सदस्य तथा गैर सदस्यहरुलाई सहकारी शिक्षा तथा वित्तीय साक्षरता प्रदान गरिएको संस्थाका वरिष्ठ उपाध्यक्ष एवं शिक्षा उपसमिति संयोजक गोपालध्वज श्रेष्ठले जानकारी दिनुभयो।

तालिममा सहकारी संञ्चालनमा शुसासन,सदस्यको अार्थीक पछ्याैटेपनकाे निवारण, जनसचेतनकाे सुरक्षित बचत काे अवधारणा लगाएतका बिषयमा प्रशिक्षण दिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो।

तालिमको सहजीकरण शिक्षा उपसमिति संयोजक गोपाल ध्वज श्रेष्ठ, ऋण अधिकृत राजेन्द्र प्रसाद ढुङ्गेल, जनसंपर्क प्रमुख राजन दहाल सिंगटी, सुरि र साङ्वा सेवा केन्द्र प्रमुख ले सहजीकरण गर्नुभएको थियो।

०७८ माघ मसान्त सम्म जम्मा ३५२९८ सदस्य, २ अर्व २७ कराेड पुँजी र दोलखा, काभ्रेपलाञ्चाेक, काठमाडौ, भक्तपुर र ललितपुर समेत ५ जिल्ला कार्यक्षेत्र भएको यस जनसचेतन साकाेसले दोलखाको उत्तरी क्षेत्र बिगु,कालिन्चोक र गौरीशंकरमा आफ्नो सेवाक्षेत्र बिस्तार गरिरहेको छ।

ट्यागहरू:#janasachetan saccos#Nabin kumar khatiwada#sahakari khabar
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

FK

Friendship Khabar

गृह पृष्ठ

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य