calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

विचारविशेष प्राथमिकता

ग्रामीण बिकास वा ग्रामीण शहरीकरण??

शहर खास गरि राजधानीमा थामी नसक्नु मानिसको चाप छ,पहाडी बस्तिहरु रित्तिदै छ्न।गाउँ पालिकाका वडाहरुमा मानिसहरूको सङ्ख्या हजारबाट सयमा झर्न थालेको छ। बास्तबमा गाउँमा देखिएको जनसंख्या कागजी मात्र हो।अधिकाम्सको…

s
sanjeetverified| काठमाडौं
अगस्ट २४, २०२२, १८:१८•अपडेट: अगस्ट २५, २०२२
schedule२ मिनेट पढ्न सकिने
eventप्रकाशित: अगस्ट २४, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
ग्रामीण बिकास वा ग्रामीण शहरीकरण??photo_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

शहर खास गरि राजधानीमा थामी नसक्नु मानिसको चाप छ,पहाडी बस्तिहरु रित्तिदै छ्न।गाउँ पालिकाका वडाहरुमा मानिसहरूको सङ्ख्या हजारबाट सयमा झर्न थालेको छ। बास्तबमा गाउँमा देखिएको जनसंख्या कागजी मात्र हो।अधिकाम्सको बसोबास सहरी क्षेत्रमा हुन थालेको छ। गाउमा केवल पुराना पुस्ताका बा -आमा घर धुवाएर बसेका छ्न।कुन दिन छोराछोरीले सहर वा बिदेश लान्छ्न त्यो पनि टुङो छैन।त्यसो भएमा गाउँ थप निर्जन हुने छ।

युवाहरु सहर तथा बिदेशमा छ्न।उनिहरु गाउमा बस्ने मुडमा छैनन!!गाउमा आफ्नो भबिश्य देखिरहेका छैनन।गुणस्तरीय जीवन उनिहरुको खोजिको बिषय हो।गाउँमा बनेका बिकासका पूर्वाधार ( बिध्यालयहरु, स्वास्थ केन्द्रहरु , सिंचाइका कुलोहरु, खानेपानीका संरचना…)मा गरिएको लगानी प्रयोजन बिहिन बन्दै छ। स्कुलहरु बन्द हुने र मर्ज हुने अवस्थामा पुगेका छ्न।यो एउटा गाउँ र एउटा ठाउँको समस्या होइन।अधिकाम्स पहाडी र हिमाली क्षेत्रको चित्र हो।

२०४६ सालपछी हिमाली र पहाडी क्षेत्रबाट जनसंख्याको स्थान्तरण सहर र तराईमा केन्द्रित हुन थाल्यो।माओवादी बिद्रोहले त्यसलाई थप मलजल गर्यो। यो सबै असन्तुलित बिकासको परिणाम थियो/हो।बिकासमा असन्तुलनको गति अझै यस्तै रहने हो भने गाउँ बस्तिहरु खण्डहरमा परिणत हुने निश्चित छ्।प्रजनन दरमा आएको गिरावट र तिब्र गाउँ छोड्नेको लर्कोले राज्यको नितिलाई चुनौती दिदैछ।राज्यको निति ग्रामीण बिकास हो वा ग्रामीण सहरीकरण ?? प्रष्ट हुनु जरुरी छ। नितिहरुमा प्रष्ट नहुदा सम्म गाउँ बस्तिहरु अझ पातलिदै जाने छ्न!!बस्तीहरु निर्जन र खण्डहर बन्ने छ्न!!

अवको नीति के हुनु पर्छ त!!

1)सिमित स्रोत साधनले ग्रामीण बिकास भन्दा ग्रामीण सहरीकरण गर्न सस्तो र सहज हुन्छ। यो नै उपयुक्त हुन्छ।
2) केन्द्रिय तथा स्थानीय सरकारहरुले उपयुक्त क्षेत्र छनौट गरि बस्ती बिकास गर्नु पर्छ।ग्रामीण सहरिकरणका लागि उत्प्रेरित गर्नु पर्छ।
3) रोजगारीका व्यापक अवसर सिर्जना गर्नु पर्छ।कृषिमा व्यापक रुपान्तरण गर्नु पर्छ। औद्योगिक वातावरण तयार गर्नु पर्छ।
4) छरेर गरिने लगानी एकत्रित गर्न सकेमा तिब्र बिकास हुन्छ।जनताको जीवनस्तर गुणस्तरीय हुन्छ।खोजेको यहि हो।
5) स्थानियको जग्गा जमिनलाई बन जङ्गलको जमिनसग साटफेर गर्ने नीति बनाउनु पर्छ।
5) केही घरमा बिकासका पूर्वाधार पुर्याउनु भन्दा बस्ती स्थानान्तरण सस्तो पर्न जान्छ। त्यो खालको नीति बनाउनु पर्छ।
6) राज्यले ग्रामिण सहरीकरणको नीतिलाई प्राथमिकतामा राख्नु पर्छ।अन्यथा ठुला सहरमा अब्यब्स्थापन अझ बढ्दै जान्छ।
7) राम्रो कुरा होइन; तर सहरमा थप अब्यव्स्थापन बढ्दै गएमा सहरलाई महङो बनाई मानिसलाई गाउ फर्कन बाध्य पार्नु पर्छ। तर यो चिनको असफल सास्कृतिक क्रान्ती जस्तै हुन सक्छ!!

बास्तबमा जनसंख्याको यो असन्तुलन मिलाउन र सन्तुलित बिकास गर्नका लागि सबै तहका सरकारले ग्रामीण सहरीकरणमा नै बिशेश जोड दिनु राम्रो हुन्छ। आजको आवश्यकता पनि यहि हो।राम्रो शिक्षा, स्वास्थ्य र रोजगार आफ्नै गाउँ बस्तिमा पाउने हो भने मानिस भौतारिएर सहर पस्दैन। बिदेश जादैन!!आफ्नै गाउँ बस्ती प्यारो हुन्छ।त्यही रमाउन सक्छ!!…..यसो गरे कसो होला??

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

s

sanjeet

विचार

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य