calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

अन्तराष्ट्रिय समाचारविशेष प्राथमिकता

प्रदेशमा रहेर पनि यूएईमा तीज विशेष कार्यक्रम 

सन्दीप पौडेल दोलखा / यूएईमा तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। स्याङजा सहयोग समाज यू.ए.ई को आयोजनामा २०७९ भाद्र १२ (२८ अगस्ट २०२२) गतेका दिन तीज विशेष…

FK
Friendship Khabarverified| काठमाडौं
अगस्ट २९, २०२२, १४:३४•अपडेट: अगस्ट २९, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: अगस्ट २९, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
प्रदेशमा रहेर पनि यूएईमा तीज विशेष कार्यक्रम photo_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

सन्दीप पौडेल

दोलखा / यूएईमा तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। स्याङजा सहयोग समाज यू.ए.ई को आयोजनामा २०७९ भाद्र १२ (२८ अगस्ट २०२२) गतेका दिन तीज विशेष सांङगितिक कार्यक्रम २०२२ सम्पन्न भएको हो।
स्याङजा सहयोग समाज यूएईका अध्यक्ष गोविन्द प्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न सांगीतिक कार्यक्रममा नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक गायिकाहरु खुमन अधिकारी, शान्ति श्री परियार, उमादेवी खनाल तथा मोडल तथा डान्सर अभिषेक खड्का लगाएतको बेजोड प्रस्तुति रहेको थियो।

प्रदेशमा रहेर पनि नेपाली कला, संस्कृतिको संरक्षण, प्रवर्दन र जगेर्ना गर्ने साथ साथै प्रवासमा रहेका नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आयोजना गरेको तीज विशेष सांगीतिक कार्यक्रमले हाम्रो नेपाली मौलीक पराम्परालाई जोगाई राख्न टेवा पुगेको कार्यक्रमका प्रमुख अतिथि स्याङजा सहयोग समाज अन्तराष्ट्रिय समन्वयन समितिका अध्यक्ष टुकराज अर्यालले बताए।
पछिल्लो समयममा पश्चिमा संस्कारको सिकोले हाम्रा मौलिक चाडपर्व तथा कला, संस्कृतिहरु लोप हुने अवस्थामा छन। तसर्थ यस्ता कार्यक्रमले नेपाली संस्कार र संस्कृतिको जगेर्ना हुने विश्वास लिइएको छ। यसका साथ साथै प्रदेशमा रहेका नेपाली दाजु भाई दिदिबहिनिहरुलाई पनि मनोरञ्जन प्रदान गर्न सकिएको समाजका सल्लाहकार थमन सिंह रानाभाट तथा आईसिसी सल्लाहकार तथा समाजका संरक्षक एकेन्द्र बहादुर थापाले बताए ।
समाजका महासचिव जीवन पंगेनी र गायिका उमादेवी खनालले संयुक्त रुपमा संचालन गरेको सांगीतिक कार्यक्रम एभरेष्ट कल्ब–अस्टोरिया होटल बरदुवईमा सम्पन्न भएको हो।

ट्यागहरू:#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

FK

Friendship Khabar

अन्तराष्ट्रिय समाचार

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य