calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

Breakingविशेष प्राथमिकता

शिक्षक महासङ्घ पुन : आन्दोलित – देशभर दिए धर्ना

तेन्जिङ शेर्पा भदाै-१३, दाेलखा विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश भए पछि शिक्षक महासङ्घ पुन आन्दोलित भएको हो । विभिन्न समयमा भएको आन्दोलनको क्रममा भएको केहि सहमति विधालय…

KD
Kedar Dahalverified| काठमाडौं
अगस्ट २९, २०२५, १६:२६•अपडेट: अगस्ट २९, २०२५
schedule२ मिनेट पढ्न सकिने
eventप्रकाशित: अगस्ट २९, २०२५
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
शिक्षक महासङ्घ पुन : आन्दोलित – देशभर दिए धर्नाphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

तेन्जिङ शेर्पा

भदाै-१३, दाेलखा

विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश भए पछि शिक्षक महासङ्घ पुन आन्दोलित भएको हो । विभिन्न समयमा भएको आन्दोलनको क्रममा भएको केहि सहमति विधालय शिक्षा विधेयकमा नसमेटिएको र सरकारले धोका दिएको भन्दै आन्दोलन शुरु गरेको हो ।

नेपाल शिक्षक महासङ्घले २०७५ साल, २०७८ साल र २०८० सालमा ठुला ठुला आन्दोलन गरि तिनै आन्दोलनको बलमा नेपाल सरकार सँग क्रमश: ३० बुँदा, ५१ बुँदा र ६ बुँदामा सहमति गरेको र २०८१ चैत्र २० देखि २०८२ बैशाख १७ गते सम्म २९ दिन सम्म काठमाडौं केन्द्रीत सडक आन्दोलन गरि ९ बुदेँ सहमति गर्दै २०८२ असार १५ सम्म विधालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने सहमति गर्दै आन्दोलन स्थगन गरेको थियो ।

हाल शिक्षा, स्वास्थ तथा विज्ञान प्रविधि समितिबाट विधालय शिक्षा विधेयकलाई सर्वसम्मत रुपमा पारित गर्दै प्रतिनिधि सभामा पेश  गरे तापनि सो विधेयक प्रति शिक्षक महासङ्घले आपत्ति जनाएको छ र पुन चरणबद्ध आन्दोलन घोषणा गरेको छ । यसै क्रममा आज शिक्षक महासङ्घले केन्द्रीय समितिले नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यलय पेरिस डाँडामा धर्ना दिएकाछन भने स्थानिय तह अन्तर्गत रहेका देश भरका  ७५३ वटै स्थानिय तहमा ध्यानकार्षण पत्र बुझाउदै धर्ना दिएको छ ।
 
विशेष गरि शिक्षक महासङ्घ सँग बिगतमा भएको सहमति अनुसार अस्थायी, राहत, करार र अनुदानको शिक्षकहरुको स्थायीत्वका लागि आन्तरिक परीक्षाको प्रतिशत ७५% सहमति, गोल्डेन हेन्डसेक अन्तर्गत दिईने रकम किटान नहुनु,स्थायी शिक्षकको आवधिक वढुवाको प्रवन्ध नहुनु,निवृत्तिभरण को लागि सम्पुर्ण अस्थायी अवधि गणना नहुनु,विधालय कर्मचारीको पद र बेतन सुनिश्चित नहुनु,बाल कक्षा शिक्षकको पद र सेवा सुविधा निस्चित नहुनु,शिक्षकको विभागिय कार्वाही व्यवस्था सहमति अनुसार नहुनु, प्रधानाध्यापकको ट्रेड युनियन अधिअकारमा हमला गरिनु सहमति विपरित अन्यायपुर्ण र अव्यवहारिक सरुवाको व्यवस्था गरिनु लगायत थुप्रै समहतिको विषय विधालय शिक्षा विधेयकमा नसमेटिएको जनाएको छ । 

यसै क्रममा आज नै बैतेस्वर गाउँपालिकामा क्रियाशिल शिक्षक सँघ संघठनले पनि बैतेस्वर गाउँपालिकाको कार्यलय पाँडुडाडामा धर्ना दिदै गाउँपालिकाका शिक्षाशाखा निरिक्षक जनक अधिकारीलाई ध्यानाकार्षण पत्र बुझाएको थियो। धर्ना कार्यक्रममा नेपाल शिक्षक संघ,नेपाल रास्ट्रीय शिक्षक संगठन र एकिकृत अखिल नेपाल शिक्षक संगठनमा आवद्ध जिल्ला तथा स्थानिय पालिका कमिटिका शिक्षक नेताहरु, प्रधानाध्यापकहरु र शिक्षकहरुको सहभागिता रहेको थियो भने दोलखा जिल्लाको सम्पुर्ण स्थानिय तहहरुमा धर्ना कार्यक्रम सम्पन्न भएको छ।
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

KD

Kedar Dahal

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य