calendar_todayआश्विन २०, २०८३ | Oct 6, 2026
partly_cloudy_dayकाठमाडौँ २२°C / वर्षा सम्भावना
trending_upनेप्से २,०७४.१२ ▲ +१४.२५ (०.६९%)
नेपाली|EN
loginप्रवेश
person
campaignप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन विशेष सहुलियत कर्जा योजना

वार्षिक ४.५% सम्मको सहुलियत दरमा तत्काल व्यवसाय विस्तार कर्जा प्राप्त गर्नुहोस् ।

Breakingविशेष प्राथमिकता

महिलालाई वैदेशिक रोजगारमा पठाउँदा समन्वय गर्छौ : श्रम मन्त्री

काठमाडौं/श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले महिलाहरुलाई कामको लागि विदेश पठाँउदा सम्बन्धित निकायसँग समन्व्य गरेर मात्रै पठाउँन पहल गर्ने बताएका छन् । कामका लागि विदेश गएका…

FK
Friendship Khabarverified| काठमाडौं
जुन ३०, २०२२, २०:१७•अपडेट: जुन ३०, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: जुन ३०, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
महिलालाई वैदेशिक रोजगारमा पठाउँदा समन्वय गर्छौ : श्रम मन्त्रीphoto_cameraतस्बिर: रासस/फ्रेंडशिप खबर

काठमाडौं/श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले महिलाहरुलाई कामको लागि विदेश पठाँउदा सम्बन्धित निकायसँग समन्व्य गरेर मात्रै पठाउँन पहल गर्ने बताएका छन् ।
कामका लागि विदेश गएका महिलाहरुले धेरै समस्या पाएको गुनासो मन्त्रालयमा आएकाले आफुले यस विषयमा राम्रोसँग बुझेर पहल गर्ने बताएका हुन् ।बिहीबार मन्त्रालयमा अखिल नेपाल महिला संघ (समाजवादी) को बधाई तथा शुभकामनाम दिन पुगेको टोलीसँग कुरा गर्दै मन्त्री कुँवरले वैदेशिक रोजगारिमा जाने महिलाहरुलाई समस्या नहोस् भनेर विभिन्न पक्षसँग छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले महिलाले विदेशमा दुख पाउँदा देशकै नाम मुछिने भएकाले आफुहरुले सम्बन्धित पक्षसँग छलफल गरेर मात्रै उनीहरुलाई विदेश पठाउँन पहल गर्ने बताएका छन् ।

उनले भने, ‘हामीले महिलाहरुलाई विदेश पठाउँनै पर्ने भए महिला मन्त्रालय, विभिन्न समुह, सञ्जाल, र पार्टीका महिला भातृ संगठनसँग सर सल्लाह गर्नेछौं । त्यसो गरेन भने समाजवादीको मन्त्री आए महिलालाई विदेश पठाएर समस्या भयो भन्ने गुनासो आउन सक्छ ।’
बधाई तथा शुभकामना दिदैं अनेमसंघ समाजवादीका अध्यक्ष जयन्ती राईले वैदेशिक रोजगारीमा गएका महिलाका समस्या र जान भइरेका केही झन्झटीला प्रक्रियाका बारेमा मन्त्री कुँवरलाई जानकारी गराएकी थिइन् । उनको कुरा सुनेसकेपछि मन्त्री कुँवरले  महिलाले भोगेका समस्या समाधानका लागि सबैको साथ पाएर आगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले यस्ता समस्या आफु एक्लैले गरेर समाधान नहुँने भएकाले महिला संगठनसँग पनि साथ र सहयोगको अपेक्षा गरेको बताएका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

FK

Friendship Khabar

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
forum

प्रतिक्रियाहरू (२४)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम ५०० शब्द
बि
बिदुर शर्माप्रमाणित पाठक
२५ मिनेट अघि

कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।

के
केशव सापकोटा (लेखक)• १५ मिनेट अघि

सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।

रा
राधिका पौडेलबुटवल
४० मिनेट अघि

कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।

verifiedप्रायोजित विज्ञापन (Full Width Ad - 150px)

नेपालको पहिलो डिजिटल रेमिट्यान्स तथा विदेशी मुद्रा सटही प्लेटफर्म

शून्य शुल्कमा संसारभरबाट सीधै नेपाली बैंक खाता वा वालेटमा तत्काल रकम ट्रान्सफर गर्नुहोस्।

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य