फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
गृह पृष्ठविशेष प्राथमिकता

जिसस दोलखामा गठबन्धन विजयी

दोलखा /जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी प्रमुख र नेकपा एकीकृत समाजवादीका दोर्जी शेर्पा उपप्रमुख पदमा निर्वाचित भएका छन ।…

FK
Friendship Khabarverified| काठमाडौं
जुन १५, २०२२, १५:०५•अपडेट: जुन १५, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: जुन १५, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
जिसस दोलखामा गठबन्धन विजयीphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

दोलखा /जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी प्रमुख र नेकपा एकीकृत समाजवादीका दोर्जी शेर्पा उपप्रमुख पदमा निर्वाचित भएका छन ।

विजयी भएका  माओवादी केन्द्रका नेता घतानीले नेकपा एमालेका उम्मेदवार ऋषिकेशव उप्रेतिलाई पराजित गर्दै प्रमुखमा निर्वाचित भएका छन् । घतानीले ११ मत प्राप्त गरे भने उप्रेतिले ७ मत मात्रै प्राप्त गरेका छन् ।
यस्तै उपप्रमुखमा उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका दोर्जी शेर्पा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका गोमा केसीलाई ४ मतको अन्तरले पराजीत गरेका थिए भने  बाँकी ७ जना सदस्य गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेताहरु निर्वाचित भएका छन् ।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

विजयी हुनेहरुमा कृष्ण श्रेष्ठ, कल्पना थामी, अनिल तमाङ, निलम ठकुरी, मेनुका चौंलागाई, सन्तेन्जु शेर्पा र टसि शेर्पा रहेका छन।निर्वाचनमा गठबन्धन दलका ९ जना र एमालेका ९ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएकाे थियो ।
यस अघि एकलौटी रहेको जिसस दोलखामा नेकपा एमालेका एक जना पनि उम्मेदवार निर्वाचित भएनन यो सँगै नेकपा एमाले जिल्ला समन्वय समितिको नेतृत्वबाट बाहिरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

FK

Friendship Khabar

गृह पृष्ठ

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य